समुदायलाई सीप तालिम

काठमाडौँ, २४ जेठ । पोखरा विश्वविद्यालयले रजतजयन्तीको विशेष कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–३० का स्थानीय महिलाहरूलाई समसामयिक विषयमा दुईहप्ते सूचना प्रविधि साक्षरता र सीप तालिम दिन सुरु गरेको छ । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित तालिममा २१ गृहिणी सहभागी छन् । चुलोचौका सँगसँगै आधुनिक सूचना तथा प्रविधिसँग गृहिणीलाई परिचित गराउनु तालिमको प्रमुख उद्देश्य रहेको विश्वविद्यलायका सूचना अधिकृत […]