पाँच सय महिलालाई  निःशुल्क गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम प्रदान गर्दै बोर्ड

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका महिलाहरूलाई आउँदो असार पहिलो हप्तादेखि गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम निःशुल्क प्रदान गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै बोर्डले राहदानी बनाएका वा बनाउन सम्बन्धित निकायमा राजस्व बुझाइसकेका इच्छुक महिलाहरूलाई गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम लिने चाहना भएमा सात दिन भित्र सम्पर्क गर्न आह्वान गरेको छ । यो सीप तालिम काठमाण्डौ उपत्यकाका विभिन्न नौ वटा तालिम प्रदायकले प्रदान गर्ने छन् ।  पहिलो चरणमा बोर्डले यो सीप तालिम प...

सम्बन्धित सामग्री