वैदेशिक रोजगारीमा जानेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुन गइरहेको छ । सुरक्षित आप्रवासन परियोजनाले विदेश जान चाहने महिला र पुरुष दुवैको लागि खानबस्न सहित निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो । महिलाहरुले गार्मेन्ट र पुरुषले इण्डस्ट्रियल इलेक्ट्रिसियन, डकर्मी, सटरिङ कार्पेन्टिङ, स्काफोल्डिङ र प्लम्बिङको तालिम लिन सक्नेछन् । पुरुषहरुको लागि तालिम काठमाण्डौ, धनुषा र झापाबाट सञ्चालन गरिने सामीले जनाएको छ । महिलाको लागि तोकिएको गार्मेन्टको तालिमकाे लागि भने काठमाण्डौमै आउनुपर्ने हुन्...

सम्बन्धित सामग्री

पाँच सय महिलालाई  निःशुल्क गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम प्रदान गर्दै बोर्ड

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका महिलाहरूलाई आउँदो असार पहिलो हप्तादेखि गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम निःशुल्क प्रदान गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै बोर्डले राहदानी बनाएका वा बनाउन सम्बन्धित निकायमा राजस्व बुझाइसकेका इच्छुक महिलाहरूलाई गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम लिने चाहना भएमा सात दिन भित्र सम्पर्क गर्न आह्वान गरेको छ । यो सीप तालिम काठमाण्डौ उपत्यकाका विभिन्न नौ वटा तालिम प्रदायकले प्रदान गर्ने छन् ।  पहिलो चरणमा बोर्डले यो सीप तालिम प...

वित्तीय साक्षरता कक्षाका सहभागीलाई सीप तालिम र आयआर्जनमा जोड्दै जैमिनी

बागलुङको जैमिनी नगरपालिकाले पालिकामा सञ्चालन भएको वित्तीय साक्षरता कक्षाका सहभागीको मागलाई सम्बोधन गर्नका लागि आर्थिक वर्ष २०७८/८९ मा ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटबाट कक्षाका सहभागीको माग अनुसार सीप तालिम सञ्चालन गरिरहेको छ भने आयआर्जनमा जोड्नका लागि पालिकाको अन्य कार्यक्रमसँग जोड्दै अनुदानसमेत दिइरहेको छ ।

समुदायलाई सीप तालिम

काठमाडौँ, २४ जेठ । पोखरा विश्वविद्यालयले रजतजयन्तीको विशेष कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–३० का स्थानीय महिलाहरूलाई समसामयिक विषयमा दुईहप्ते सूचना प्रविधि साक्षरता र सीप तालिम दिन सुरु गरेको छ । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित तालिममा २१ गृहिणी सहभागी छन् । चुलोचौका सँगसँगै आधुनिक सूचना तथा प्रविधिसँग गृहिणीलाई परिचित गराउनु तालिमको प्रमुख उद्देश्य रहेको विश्वविद्यलायका सूचना अधिकृत […]

वैदेशिक रोजगारीमा जान चाहनेको लागि निःशुल्क सीप तालिम सञ्चालन हुँदै

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुन गइरहेको छ । सुरक्षित आप्रवासन परियोजना सामीले वैदेशिक रोजगारीमा जान चाहने महिला र पुरुष दुवैको लागि खानबस्न सहित निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो । पुरुषहरुले इण्डस्ट्रियल इलेक्ट्रिसियन, डकर्मी, सटरिङ कार्पेन्टिङ, स्काफोल्डिङ, किचेन हेल्पर, स्टील फिक्सिङ, पाइप फिटर, ब्लास्ट पेन्टिङ र प्लम्बिङको तालिम लिन सक्नेछन् । यस्तै महिलाको लागि गार्मेन्ट मेसिन अपरेटर र हाउस किपिङको तालिम दिइन लागिएको हो । पुरुषहरुको लागि तालिम काठमाण्...

वैदेशिक रोजगारी : सामीको निःशुल्क आवासीय सीप तालिम र जान्नैपर्ने कुरा

कोरोनाको दोस्रो लहर कम हुँदै जाँदा पछिल्लो समय सुरक्षित आप्रवासन परियोजना सामीको सीपमूलक तालिम दिने काम सुरु भइसकेको छ । कोरोनाको बेला बीचमा रोकिएका तालिम दशैँको एक महिना अगाडिदेखि मात्रै सञ्चालन भए । जसमा स्काफोल्डिङ, प्लम्बिङ, इण्डस्ट्रियल इलेक्ट्रिशियन र गार्मेन्ट मेशिन अपरेटरको तालिम सञ्चालन भए । एक चरणको तालिम दशैँ अगाडि सकिसक्यो । यसपालि दशैँ लगत्तै तिहार भएकाले हामीले तिहारपछि लगत्तै तालिम सञ्चालन गर्छौँ । पहिले काठमाण्डौ र झापा दुई जिल्लामा चारवटा मात्र तालिम सञ्चालन भएका थिए भने अब तिहारपछि जिल्लाहरु पनि थपि...

निःशुल्क सीप तालिम अब पालिकास्तरमै : विदेशमा दुःख पाएर फर्केकाहरु प्राथमिकतामा

वैदेशिक रोजगार बोर्डलले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई लक्षित गरेर अघिल्लो आर्थिक वर्षमै सातै प्रदेशमा सीटीईभीटीका आंगिक संस्थाहरुमार्फत विभिन्न विषयमा निःशुल्क सीप परीक्षणसहित तालिम दिने व्यवस्था गरेको थियो । तर कोरोना महामारीको दोस्रो लहरका कारण नेपाल सरकारले तालिम तथा भेला हुने लगायत काम नगर्ने भनेपछि रोक्नुपर्यो । अहिले पुनः यो सञ्चालन भएको छ । अघिल्लो आर्थिक वर्षमा हामीले १५ हजार जतिलाई लक्षित गरेर सीप तालिम सञ्चालन गरेका थियौँ । कोरोनाको कारण लगभग तीन हजार ७ सय जनाले तालिम सम्पन्न गरेर सीप परीक्षण पनि गरिसक...

सीप सिक्न चाहनेलाई वैदेशिक रोजगार बोर्डको निःशुल्क तालिम

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले विभिन्न विषयमा निःशुल्क सीप तालिम प्रदान गरिरहेको छ । विशेषगरी वैदेशिक रोजगारीबाट फर्केकाहरुसहित सीप सिक्न चाहने सबैलाई लक्षित गरी तालिम सञ्चालन भइरहेको बोर्डले जनाएको छ । बोर्डले विभिन्न जिल्लामा रहेका सीप तालिम केन्द्रसँग समन्वय गरेर तालिम सञ्चालन गर्दै आएको छ । बोर्डले प्लम्बर सहायक, डकर्मी, सटरिङ कार्पेन्टिङ, गार्मेन्ट मेसिन अप्रेटर, इलेक्ट्रिसियन, एसिस्टेन्ट स्काफोल्डर, हाउस पेन्टर, किचन सहयोगी, सुरक्षा गार्ड, वेटर, स्टील फिक्सर, हाउस किपिङ, एसिस्टेन्ट वेल्डर, फ्रन्ट अफिस सहायक, सह...

८० हजारभन्दा बढी तालिम नै नलिई विदेश उडे

सरकारले वैदेशिक रोजगारीमा जानुअघि पेशागत सीप तालिम अनिवार्य गरे पनि ८० हजारभन्दा बढीले तालिम नै नलिई विदेश जान श्रम स्वीकृति लिएका छन् । प्राविधिक शिक्षा तथा तालिमका लागि सरकारले संरचना नै खडा गरेर ठूलो रकम खर्च गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आए पनि तालिम नै नलिई उनीहरूले श्रम स्वीकृति पाएका हुन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-०७८ को प्रगति तथ्यांकमा १ लाख ६६ हजार ६९८ श्रमिकमध्ये कुनै पनि पेशागत तालिम नलिई गएको संख्या ८० हजार ३८२ रहेको उल्लेख छ । तथ्यांकले विदेश जाने आधा श्रमिक अझैं ...

१ लाखलाई सीप तालिम दिन ४० करोड बजेट विनियोजन

काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्षमा १ लाख व्यक्तिलाई सीप तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ ७९ को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकालाई हस्तकला,  बिजुली मर्मत, व्युटिसियन, सिलाई कटाइ लगायत विभिन्न सीपमूलक तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेका बताउनुभएको हो ।  विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकाको सीप विकास तथा क्षमता अभिवृद्धि गरी थप रोजगारी सृजना गर्ने सरकारको लक्ष्य रहेको छ ।