काठमाडौँ,२८ भदौ । मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताएका छन् । जनकपुरधाममा सोमबार आयोजित मानव विकास प्रतिवेदन, २०२१/२२ सार्वजनिकीकरण कार्यक्रममा उनले विश्व जगत् विकासमा फड्को मार्दै गए पनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय हो भने । प्रत्येक आठ जनामा एक जना मानसिक तनावमा रहेको […]