लुला सत्तामा आएपछि अमेजनमा वन विनाश घट्यो

ब्राजिलमा पछिल्लो ६ महिनामा अमेजन क्षेत्रमा वन विनाश ३३.६ प्रतिशतले घटेको छ। लुइज लुला डी सिल्भा राष्ट्रपतिमा निर्वाचित भएपछि जंगल क्षेत्रको संरक्षण बढेको हो। पूर्व राष्ट्रपति जैर बोलसोनारोको समयमा अमेजनको विनाश बढेको थियो। उनको शासनकाल निकै विवादास्पद भएको थियो।   पछिल्लो केही वर्ष अमेजनमा वन फडानी बढेको थियो। लुलाले सन्…