केरा खेती विनाश गर्ने रोगको नयाँ प्रजाति नेपालमा भेटियो

३ भदौ, काठमाडौं । नेपालमा व्यावसायिक रुपमा धेरै खेती गरिने केराको प्रजातिलाई विनाश गर्न सक्ने नयाँ रोगको प्रजाति फेला परेको छ । कृषि वैज्ञानिकहरुको एक टोलीले एक महिना लगाएर गरेको खोज अनुसन्धानमा सुदूरपश्चिम प्रदेशको कैलालीमा ‘पानामा’ रोगको ‘टीआर–फोर’ नामक हानिकारक प्रजाति केरामा लागेको पुष्टि गरेको हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालयको […]

सम्बन्धित सामग्री

घाटाको जोखिममा केरा व्यवसायी, के गर्दैछ प्रदेश सरकार ?

मकवानपुर- घर खर्चको सामान्य जोहो केरा विक्रीबाट गर्दै आएकी मकवानपुरगढी गाउँपालिका ५ कि रञ्जु न्यौपानेलाई अहिले केरामा पाग्ने पानामा रोगको भयले सताएको छ । 'व्यसायिक रुपमा केरा खेती त हैन, तर केराबाट सामान्य घरखर्च चल्ने गरेको कारण त्यै पनि गुम्ने डर छ' उनले भनिन् । उनी व्यवसायिक पुशपालक किसान हुन् । केराको आम्दान...

केराको पनामा रोगको नयाँ प्रजाति टिआर-४ को व्यवस्थापनवारे छलफल

काठमाडौं । केराको पनामा लाग्ने रोगको नयाँ प्रजाति टिआर ४ बाट केरा खेती जोगाउन कैलालीको टीकापुरमा आज सरोकारवालाबीच बिस्तृत छलफल भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि मन्त्रालयका प्रतिनिधि, सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्र कैलाली र बर्दिया, सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय, रानीजमरा कुलेरिया सिचाइँ आयोजना, कृषि अनुसन्धान निर्देशनालय दिपायल, राष्ट्रिय कृषि […] The post केराको पनामा रोगको नयाँ प्रजाति टिआर-४ को व्यवस्थापनवारे छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रोगको प्रकोपले सुक्न थाले केराका बोट

काठमाडौँ,१० फागुन । विगत दुई वर्षदेखि म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा देखिएको गवारो रोगको प्रकोप नियन्त्रण हुन नसक्दा केरा खेती सुकेर खेर गएको छ । धान फल्ने खेत मासेर गरिएको केरा खेतीमा रोग लागेपछि किसान चिन्तित छन् । केरामा खपटे घुन र गवारो रोगको प्रकोपका कारण बोट तथा पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको […]

खपटे घुन र गवारोले केरा खेतीमा ठूलो क्षति

म्याग्दीका किसानले गरेको व्यावसायिक केरा खेतीमा दुईवर्ष अघिदेखि लागेको गवाँरो रोगको प्रकोप नियन्त्रणमा आउन नसक्दा केरा खेती गरेका किसानले हैरानी व्यहोर्न बाध्य भएका छन् ।

केरामा डढुवा र गबारो रोगको प्रकोप

म्याग्दी : म्याग्दीमा व्यावसायिक रुपमा लगाइएको केरा खेतीमा रोगको प्रकोप देखिन थालेको छ। बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मंगला र मालिका गाउँपालिकाको विभिन्न स्थानमा खेती गरिएको केरामा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो।केरामा रोगको प्रकोप देखिएपछि कृषकहरु चिन्तित भएका छन्। खबरा गाउँमा खपटे घुनले केराका बोट सुक्न थालेका छन्। करिब १५ रोपनीको जग्गामा व्यावसायिक केरा खेती गरेका खबराका राजकुमार घिमिरेले रोगको प्रकोप देखिएपछि समस्या भएको बताए। उनले डढुवा, गबारो