यूक्रेनी राष्ट्रपतिले भने: हतियार पूर्ति नगरे युरोपको विनाश कसैले रोक्न सक्दैन

उनले यूक्रेनलाई थप हतियार दिइएन भने यूरोपको ‘विनाश’ हुनबाट कसैले जोगाउन नसक्ने बताए।

सम्बन्धित सामग्री

यूक्रेनी राष्ट्रपतिले भने: हतियार पूर्ति नगरे युरोपको विनाश कसैले रोक्न सक्दैन

उनले यूक्रेनलाई थप हतियार दिइएन भने यूरोपको ‘विनाश’ हुनबाट कसैले जोगाउन नसक्ने बताए।

आणविक हतियार एआईको नियन्त्रणमा हुन नहुने प्रस्ताव पेश

सान फ्रान्सिस्को : अमेरिकी सांसदहरूको एक समूहले कृत्रिम बुद्धिमत्ता (एआई)द्वारा सञ्चालित स्वायत्त प्रणालीहरूलाई मात्रै आणविक हतियार प्रक्षेपण गर्नबाट रोक्न एक विधेयक प्रस्ताव गरेको छ। एआई आफैँले निर्णय लिने सम्भावित खतरा बढेपछि यसरी विधेयक प्रस्ताव गरिएको हो।सिनेटर एडवर्ड मार्के (डी-एमए) र रिप्रजेन्टेटिभहरू टेड लु (डी-सीए), डन बेयर (डी-वीए) र केन बक (आर-सीओ) ले अमेरिकामा 'ब्लक न्यूक्लियर लन्च बाई अटोनमस एआई एक्ट' विधेयक प्रस्ताव गरेका छन्। यसको उद्देश्य स्वायत्त एआईद्वारा आणविक प्रक्षेपण

जनसंख्या भएको क्षेत्रमा विस्फोटक हतियार प्रयोग रोक्न ८० देश प्रतिबद्ध

जनसंख्या भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोग रोक्न संयुक्त राष्ट्रसंघ र रेडक्रसले समर्थन गरेको घोषणालाई शुक्रबार डब्लिनमा भएको सम्मेलनमा ८० देशले पालन गर्ने प्रतिवद्धता जनाएका छन्। यद्यपि उक्त सम्झौता कानुनी रूपमा बाध्यकारी छैन।तर ती राष्ट्रहरूले युद्धमा फसेका नागरिकलाई बचाउनका लागि शहरी तथा बसोवास भएको क्षेत्रहरूमा हतियारको प्रयोगलाई प्रतिबन्ध गर्न सहमत भएका छन्।संयुक्त राज्य अमेरिकासहित आर्थिक रूपमा उन्नत राष्ट्रहरूको समूह जी-७ का सबै सदस्यहरू उक्त सम्झौतामा सहमत भएका छन् तर रूस

आणविक युद्ध रोक्न चिनियाँ राष्ट्रपति सीको विश्व नेतासँग आह्वान

चीनका राष्ट्रपति सी जिनपिङले विश्व नेतासँग युरेसियामा (युरोप र एसिया) आणविक हतियारको प्रयोग रोक्न आह्वान गरेका छन् । शुक्रबार बेइजिङमा जर्मन चान्सलर ओलाफ शोल्जसँग भेटपछि राष्ट्रपति सी जिनपिङले उक्त टिप्पणी गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ ।‘अन्तर्राष्ट्रिय समुदायले आणविक हतियारको प्रयोग वा प्रयोगको धम्कीको संयुक्त रूपमा विरोध गर्नुपर्छ । साथै युरेसिया क्षेत्रमा आणविक संकट रोक्नको लागि आणविक हतियार प्रयोग नगर्न र आणविक युद्धविरूद्ध वकालत गर्नुपर्छ,’ सीले भने ।यु

हतियार खरिद प्रकृया रोक्न नेकपा एकता राष्ट्रिय अभियानको माग

नेकपा एकता राष्ट्रिय अभियानले गृह मन्त्रालयले नेपाल प्रहरीका लागि हतियार खरिद गर्न लागेको विषयमा विरोध जनाएको छ। अभियानका संयोजक युवराज सफलले मंगलबार एक विज्ञप्ती जारी गर्दै हतियार खरिद प्रकृया तत्काल खारेज...

हतियार सहित पर्सामा ३ पक्राउ

पर्सा : सर्लाहीको मलंगवामा गोली हानी एक युवकको हत्या भएको २४ घण्टा नबित्दै पर्साबाट लङ रेन्जको दुईनाले हतियार सहित ३ अभियुक्त पक्राउ परेका छन्। उनीहरूलाई मोटरसाइकलबाट गल्लीमा निस्केको सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गर्न सफल भएको हो।खुला सिमानाका कारण सीमावारि हुन सक्ने आपराधिक गतिविधि रोक्न खटेको सशस्त्रको टोलीले पर्साको विन्दवासिनी गाउँपालिका–३ नहर चोकबाट बिहीबार पक्राउ गरेको हो।अभियुक्त बिहीबार लङ रेन्जको हतियार र त्यसमा लाग्ने एक थान कार्टिज पनि लिएर मोटरसाइकल चढी पर्साको सबैठवाबा

परमाणु हतियार बनाउन इरानलाई रोक्ने प्रयासमा इजरायल

एजेन्सी। इजरायली विदेशमन्त्री गबी अस्केनाजीले इरानलाई परमाणु हतियार प्राप्त गर्ने कार्यमा सकेसम्म रोक्ने बताएका छन्। साइप्रस, ग्रिस तथा यूएई विदेशमन्त्रीहरूसँगको बैठकपछि उनले भने, “कट्टरपन्थी तथा असामाजिक शासनयुक्त इरानलाई हतियार प्राप्त गर्नबाट रोक्न हामी जस्तोसुकै शक्ति प्रयोग गर्न सक्नेछौं।” अस्केनाजीले मध्यपूर्वी क्षेत्रलाई अस्थिर पार्न इरान लागि परेको आरोप लगाए। इजरायल आफ्नो सम्प्रभुता र नागरिकको रक्षाका लागि दृढसंकल्पित रहेको पनि उनले बताए।

स्कुलमा गोलाबारी रोक्न शिक्षकलाई हतियार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यालयमा हुने आक्रमण रोक्न शिक्षकहरूलाई हतियार दिनुपर्ने बताएका छन्। गत साता

परमाणु हतियार परीक्षण कसैले रोक्न सक्दैन : किम जोन उन

उत्तर कोरियाली नेता किम जोन उनले कुनै पनि प्रतिबन्ध तथा चेतावनीले परमाणु हतियार परीक्षणलाई रोक्न नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको नयाँ प्रतिबन्धको निन्दा गर्दै उनले त्यसलाई अमानवियताको पराकाष्ठा भनेका छन्।