रुसको आक्रमणले विनाश भयो युक्रेनको ऐतिहासिक कम्प्युटर संग्रहालय

रुसको आक्रमणले युक्रेनमा रहेको ऐतिहासिक कम्प्यूटर संग्रहालयको विनाश भएको छ । युक्रेनकै एक ठूलो निजी कम्प्यूटर संग्रहालय क्लब एट बिटलाई रुसको आक्रमणले क्षति पुर्याएको हो । निजी कम्प्यूटर संग्रहालयका मालिक डिमिट्री चेरेप्यानोभले फेसबुकबाट यसको जानकारी दिएका हुन् । उनले गत १५ वर्ष देखि संग्रहालयमा विभिन्न सकंलनहरू जोडिरहेका थिए, जुन ठाउँमा अब भगनावशेषको अतिरिक्त...