नुनमा आयोडिनको पर्याप्त मात्राले मानिसलाई गलगाँडलगायतका विभिन्न रोगबाट बचाउँदछ । तर मरुभूमिमा पाइने त्यहीँ आयोडिनले चाहीँ पृथ्वीको रक्षाकवचको रुपमा रहेको ओजन तह विनाश गरिरहेको छ । अहिलेसम्म वैज्ञानिकहरूले ओजन तह विनाश गर्ने कारक तत्व क्लोरोफ्लोरो कार्वन रहेको बताएका थिए । तर हालैको एक अनुसन्धानले भने मरुभूमिको बालुवाको धुलोमा रहेको आयोडिनले पनि ओजोन तह नष्ट गर्नमा […]