‘बूढो दुई वर्षदेखि खाडीमा‚ शिशु फालिए झाडीमा’

धनगढी : कैलालीमा एक नवजात शिशु झाडीमा फेला परेको छ। आज (बिहीवार) जिल्लाको लम्कीचुहा नगरपालिका-१ स्थित रोरा खोला नजिकैको झोलुङ्गे पुल तल बाँसको झाडीमा शिशु फेला परेको हो।इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख इन्सपेक्टर शंकर खड्काले आज बिहान शिशु फालिएको अवस्थामा भेटिएको जानकारी दिए। उनका अनुसार ती शिशु स्थानीय २२ वर्षीया रीता विकको भएको खुलासा भएको छ।उनका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरबमा छन्। रीताले श्रीमान् वैदेशिक रोजगारीमा रहेकै वेला नवजात शिशुलाई जन्म दिएको प्रह

सम्बन्धित सामग्री

शालिनको मृत्यु प्रकरण : सामाजिक सदभाव कायम गर्न अजिरकोट गाउँपालिकाको आग्रह

२० फागुन, गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले शालिन पोखरेलको मृत्युको घटनालाई अतिरञ्जित गराउने खालका पोष्टहरु सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । अजिरकोट गाउँपालिका स्थायी घर भई विगत दुई वर्षदेखि चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १० मा रहेको एकता शिशु निकेतन माविको छात्रावासमा बसेर पढ्दै आएकी १४ वर्षीया शालिन यही फागुन १२ गते झुण्डिएको अवस्थामा […]

१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालिन पोखरेल

काठमाडौं । फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्। निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो। यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशंका परिवारले गरिरहेका छन्। प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताइरहेको […] The post १० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालिन पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विराटनगरको ग्रिनक्रस अस्पतालबाट नवजात शिशु गायब भएपछि...

विराटनगर : भनिन्छ तनको आकर्षणभन्दा मनको आकर्षणमा प्रेम झाँगिँदै जान्छ। तर विश्वास र भरोसाले तन र मन दुवै प्रेमीलाई सुम्पिएर माया गरेकी एक युवती (नाम नखुलाउने शर्तमा) को जीवनमा भने प्रेमको परिभाषा नै बदलिएको छ।उनी दुई वर्षदेखि भोजपुर हतुवागढीका गोविन्द राईसँग प्रेममा परेकी थिइन्। त्यसो त  उनले आफ्नो गोविन्दलाई मन मात्रै दिइनन् भरोसाले तनसमेत सुम्पिदिइन्। त्यही प्रेमिल सम्बन्धबाट गर्भवती बनेकी उनी अहिले न्यायको ढोका ढकढक्याउँदै प्रहरीसमक्ष पुगेकी छिन्।उनी गर्भवती भएपछ

श्रीमान २ वर्षदेखि खाडीमा, अवैध सम्वन्धबाट शिशु जन्माएर श्रीमतीले फालिन झाडीमा

श्रीमान दुई वर्षदेखि खाडीमा रहेकी कैलालीकी एक किशोरीले शिशुलाई जन्म दिएर झाडीमा फालेको फेला परेको छ। लम्कीचुहा नगरपालिका–१ स्थित रोरा खोला नजिकैको झोलुङ्गे पुलमुनी बाँसको झाडीमा विहिवार नवजात शिशु फेला परेको ...

मातृ शिशु मृत्युदर घटाउन परोपकार अस्पतालको ठूलो योगदान छ : राष्ट्रपति भण्डारी

काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले मातृ र शिशु मृत्युदर घटाउन ठूलो योगदान गरेको बताएकी छन्।अस्पतालको ६३ औँ वार्षिकोत्सवमा उनले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तर सेवा दिएर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी हुन्।राष्ट्रपति भण्डारीले अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको समेत बताइन्। अस्पतालले प्रसूति तथा स्त्री रोगका साथै नवज

‘प्रसूति तथा स्त्रीरोग अस्पताल विशिष्टीकृत स्वास्थ्य संस्था हो’

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको उद्घाटन कार्यक्रममा उनले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररूपमा सेवा प्रदान गरेर  मातृ मृत्यु दर र शिशु […]

जोखिमपूर्ण भवनमा पठनपाठन

काठमाडौँ,३ असार । दुहुँ गाउँपालिका–२ स्थित दह आधारभूत विद्यालयले एक वर्षदेखि जोखिमपूर्णरुपमा विद्यालयमा पठनपाठन गर्दैआएको छ । गत वर्ष भदौ दोस्रो साता गएको बाढीपहिराका कारण सो विद्यालय जोखिमपूर्ण अवस्थामा छ । पहिराले पर्खाल भत्काउनुका साथै विद्यालय परिसर आधा कटान गरेको छ । शिशु कक्षादेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको भवनमा समेत क्षति पुगेको […]

म्याग्दीमा गर्भ तुहिने तथा मृत शिशु जन्मने समस्या बढ्यो

म्याग्दी - म्याग्दीमा पछिल्ला केही वर्षदेखि गर्भ तुहिने र मृत नवजात शिशु जन्मने समस्या बढेको छ ।  बेनी अस्पतालमा रहेको मातृ तथा नव शिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपीडीएसआर)को तथ्याङ्कले गर्भ तुहिने र गर्भको उमेर पुगे पनि मृत जन्मने समस्या बढेको देखाएको हो । तथ्याङ्कअनुसार आव २०७५/७६ मा स्वास्थ्य संस्थामा सुत्केरी हुन गएकामध्ये १२ जनाको पेटभित्रै मृत बच्चा थियो ।  त्यही आर्थिक वर्षमा छ नवजात शिशुको २२ दिनभित्रै ज्यान गयाे। त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १५ गर्भवतीले मृत शिशु जन्माए भने एक जना आमाको सु...

स्वास्थ्य चौकीमा प्रसूति गराउनेलाई पोषण भत्ता

स्वास्थ्यचौकीमा प्रसूति (सुत्केरी) हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ ।घरमै असुरक्षित तरिकाले प्रसूति हुने कार्यलाई निरुत्साहित गर्न वडा कार्यालयले भत्ता दिन थालेको हो । तीन वर्षदेखि निरन्तर रुपमा वडा कार्यालयले स्वास्थ्यचौकीमा रहेको बर्थिङ्ग सेन्टरमा प्रसूति हुने महिलालाई भत्ता वापतको रकम दिँदै आएको छ । स्वास्थ्यचौकीमा शिशु जन्मेको ३५ दिनभित्रै जन्म दर्ता गराएपछि भत्ताबापतको रकम उपलव्ध गराउने व्यवस्था गरिएको वडा अध

सुधारको पर्खाइमा स्वास्थ्य प्रणाली

विगतमा नेपालमा स्वास्थ्यकर्मीहरूले एकजुट भएर काम गरेकाले यहाँको मातृ मृत्युदर, बाल मृत्युदर र शिशु मृत्युदर केही घटेका छन् । योबाहेक यहाँको पौष्टिक आहारमा केही सुधार भई पोलियो उन्मूलन, क्षयरोग, दादुरालगायतका केही संक्रामक रोगहरूको न्यूनीकरण तथा रोकथाममा पनि केही प्रगति भएको छ । यसलाई निःसन्देह पनि स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धि मान्नुपर्छ ।विगत एक वर्षदेखि कोभिड–१९ को […]