शालिनको मृत्यु प्रकरण : सामाजिक सदभाव कायम गर्न अजिरकोट गाउँपालिकाको आग्रह

२० फागुन, गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले शालिन पोखरेलको मृत्युको घटनालाई अतिरञ्जित गराउने खालका पोष्टहरु सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । अजिरकोट गाउँपालिका स्थायी घर भई विगत दुई वर्षदेखि चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १० मा रहेको एकता शिशु निकेतन माविको छात्रावासमा बसेर पढ्दै आएकी १४ वर्षीया शालिन यही फागुन १२ गते झुण्डिएको अवस्थामा […]