१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालिन पोखरेल

काठमाडौं । फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्। निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो। यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशंका परिवारले गरिरहेका छन्। प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताइरहेको […] The post १० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालिन पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

शालिनका डिभोर्सी आमाबुबामाथि सामाजिक हिंसा

काठमाडौं- चितवनको एकता शिशु निकेतनको होस्टेलमा गत फागुन १२ गते १४ वर्षीया शालिन पोखरेल मृत भेटिइन् । उनी पङ्खामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनास्थलमा बुबा–आमालाई सम्बोधन गर्दै ‘सरी’ भनिएको सुसाइड नोट फेला परेको थियो । शालिन सानै छँदा बाबुआमाको सम्बन्धविच्छेद भएको थियो । बाबुआमाले बेग्लै घरजम गरेर शालिनलाई होस्टलमा राखेर पढाइरहेका थिए । […]

चितवनमा बालिका मृत्युबारे छानविनको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा शालिन पोखरेल मृत फेला परेको घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दै विद्यार्थीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्। काठमाडौँको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलद्वारा सञ्चालित […]

शालिन पोखरेल मृत्यु प्रकरण : पोष्टमार्टमको रिपोर्टप्रति परिवारकाे आपत्ति

काठमाडौँ- शालिन पोखरेलको परिवारले छोरीको पोष्टमार्टमको रिपोर्टप्रति आपत्ति जनाएकाे छ । अघिल्लो शनिबार चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतको होस्टेलमा झुन्डिएकाे अवस्थामा मृत भेटिएकी १४ वर्षीया शालिनको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार पोष्टमार्टम भएको थियो । आइतबार सार्वजनिक पोष्टमार्टको रिपोर्...

पारिवारिक विखण्डनको मारमा शालिन

शालिन तीन वर्षको छँदा नै उनका आमा-बुवाको सम्बन्ध बिच्छेद भएको थियो । आमा-बुवा बीच सम्वन्ध बिच्छेद भएपछि उनी कहिले काकासँग त कहिले मामाघरकी हजुरआमासँग बस्दै आएकी थिइन् ।

१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालिन पोखरेल

काठमाडौँ- फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन् । निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो । यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशंका परिवारले गरिरहेका छन् । प्रहरीले य...

१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालिन पोखरेल

काठमाडौँ- फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन् । निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो । यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशंका परिवारले गरिरहेका छन् । प्रहरीले य...

शालिन पोखरेल मृत्यु प्रकरणको गहिरो र विश्वसनीय अनुसन्धान गर्न ओलीको माग

काठमाडौँ- चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु प्रकरणको गहिरो र विश्वसनीय अनुसन्धान गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माग गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत् ओलीले उक्त माग गरेका हुन् । उनले घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहि...

शालिन पोखरेल मृत्यु प्रकरणको गहन अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ- चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु भएको घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै  छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाही गर्न ...

शालिन पोखरेल मृत्यु प्रकरणको गहन अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका-१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शङ्कास्पद विवरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कांगेसले आज विज्ञप्ति जारी गर्दै विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अ...