सुधारको पर्खाइमा स्वास्थ्य प्रणाली

विगतमा नेपालमा स्वास्थ्यकर्मीहरूले एकजुट भएर काम गरेकाले यहाँको मातृ मृत्युदर, बाल मृत्युदर र शिशु मृत्युदर केही घटेका छन् । योबाहेक यहाँको पौष्टिक आहारमा केही सुधार भई पोलियो उन्मूलन, क्षयरोग, दादुरालगायतका केही संक्रामक रोगहरूको न्यूनीकरण तथा रोकथाममा पनि केही प्रगति भएको छ । यसलाई निःसन्देह पनि स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धि मान्नुपर्छ ।विगत एक वर्षदेखि कोभिड–१९ को […]