काठमाडौं- निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा सबन्धित महाअभियोग सिफारिस समितिको बैठक बुधबार पनि बस्ने भएको छ। २९ भदौं भित्र राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक बुधबार पनि बस्ने भएको हो। बैठक बुधबार दिउँसो २ बजे बस्नेछ। मंगलबार बसेको सिफारिस समिति बैठकले जबरालाई यसैसाता सफाइ पेश गर्न मौका दिने गरी […]