तीन दिन भित्र चोलेन्द्रविरुद्धका प्रमाण पेश गर्न आग्रह

तीन दिन भित्र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध का प्रमाण, कागजात तथा जानकारी उपलब्ध गराउन संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले सूचना जारी गरेको छ ।