सर्वोच्चको प्रश्नबारे संसद सचिवालयले पठायो जवाफ

काठमाडौं । संसद सचिवालयले सर्वोच्च अदालतको प्रश्नबारे प्रतिक्रिया पठाएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्रबारे सर्वोच्च प्रशासनले गरेको प्रश्नको सचिवालयले प्रतिक्रिया स्वरुप पत्र पठाएको हो । गत बुधबार निलम्बित प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिँदै कामकाज गर्न दिन सर्वोच्चलाई पत्र लेखे […]