काठमाडौं: नेपाली कांग्रेसले माओवादी नेता बालकृष्ण ढुंगेलको रिहाई गरेको विषयमा सदनदेखि सडकसम्म आवाज उठाउने जनाएको छ।
आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले उक्त भनाइ राखेका हुन्।
सरकारले ल्याएको २०७५/७६ को बजेट समीक्षाका लागि राखिएको बैठकपछि सञ्चारकर्मीले ढुंगेलसम्बन्धी राखेको जिज्ञासामा प्रमुख सचेतक खाँणले भने,