लाइसेन्स परीक्षामा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था सर्वोच्चले रोकेको सरकारको स्पष्टिकरण

काठमाडौं, असोज १० । सरकारले उपभोक्ताको सहजताका लागि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल)मा आफ्नै सवारी प्रयोग गर्न पाउने निर्णयलाई सर्वोच्च अदालतले रोकेको स्पष्टिकरण दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सवारी चालक अनुमति पत्र र प्रयोगात्मक परीक्षामा आफ्नै सवारी प्रयोग गर्न पाउने मन्त्रालयको व्यवस्था सर्वोच्च अदालतको आदेशका कारण […]

सम्बन्धित सामग्री

नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार व्यक्ति समातिए

काठमाडाैँ – सवारीसाधनको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएर प्रयोग गर्ने पर्साको वीरगञ्ज महानगरपालिका–२५ घर भई काठमाडौँ बस्ने २४ वर्षका पारस शाहलाई पक्राउ गरेको हो। केही व्यक्तिले […]

अमेरिकामा आफ्नै वीर्य प्रयोग गरेर गर्भधारण गराउने डाक्टरलाई ५ मिलियन डलर जरिवाना

अमेरिकामा आफ्नै शुक्रकिट प्रयोग गरेर  गर्भधारण गराउने डाक्टरलाई अदालतले ५ दशमलव २५ मिलियन डलर क्षतिपूर्ति तिराएको छ । भर्मोन्टको संघीय अदालतले महिलालाई उक्त रकम दिलाउने फैसला गरेको हो । डाक्टरको लाइसेन्स पनि खारेज गरिएको छ । कृत्रिम गर्भाधान प्रकृयामा आफ्नै शुक्रकिट प्रयोग गरेका भर्मोन्टका डाक्टर जोन कोट्स तृतीयको लाइसेन्स स्थायीरुपमा नै खारेज गरिएको थियो । […]

मेडिकल काउन्सिल नियमावली संशोधन : विदेशीले पनि लाइसेन्स परीक्षा दिन पाउने

काठमाडौं : सरकारले नेपाल मेडिकल काउन्सिलको नियमावली संशोधन गरेको छ। संशोधित नियमावलीअनुसार अब विदेशी विद्यार्थीले पनि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा दिन पाउने छन्।काउन्सिलको संशोधित नियमावलीमा इन्टर्नसिप, तालिम, बैठकलगायत विषयमा संशोधन गरिएको छ। औषधि दर्तासम्बन्धी नियमावलीमा आकस्मिक तथा जीवनरक्षक र सघन उपचारमा प्रयोग हुने औषधिको संख्या, बेवास्ता गरिएका रोगको उपचारमा प्रयोग हुने औषधिको संख्या थपिएको छ।सरकारले नेपाल मेडिकल काउन्सिल (पाँचौँ संशोधन नियमावली) २०७८ र औषधि दर्ता (चौथो संश

भदौ २० गतेदेखि लाइसेन्स परीक्षा सुरु हुने

भदौ २० गतेदेखि उपत्यकाका यातायात कार्यालयहरुले सवारी चालक अनुमतीपत्र (लाइसेन्स)को लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएका छन्।उपत्यका यातायात कार्यायल एकान्तकुना र सुकेधाराले २० गतेदेखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन...

लाइसेन्स बनाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

जनकपुरधाम : महोत्तरीको बर्दिवासबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाई दिने भनी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का २३ वर्षीय विमल न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। न्यौपाने विभिन्न व्यक्तिहरुसँग यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासबाट लाइसेन्स बनाई दिने भन्दै विभिन्न व्यक्तिसँग रकम असुली गरेको प्रहरीले बताएको छ। साथै, लाइसेन्स परीक्षाको प्रवेशपत्रमा किर्ते छाप बनाएर प्रयोग गरेको पाइएको इला