भदौ २० गतेदेखि लाइसेन्स परीक्षा सुरु हुने

भदौ २० गतेदेखि उपत्यकाका यातायात कार्यालयहरुले सवारी चालक अनुमतीपत्र (लाइसेन्स)को लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएका छन्।उपत्यका यातायात कार्यायल एकान्तकुना र सुकेधाराले २० गतेदेखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन...

सम्बन्धित सामग्री

बागलुङमा सुरु भयो चार पांग्रे सवारीको लाइसेन्स परीक्षा

बागलुङमा ११ वर्षपछि चार पांग्रे सवारीसाधनको लाइसेन्स परीक्षा सुरु भएको छ । सवारी लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसारको पूर्वाधार नहुँदा २०६९ सालदेखि रोकिएको परीक्षा बुधबारदेखि सुरु भएको हो ।

गाडीको लाइसेन्स परीक्षा बागलुङबाटै

२३ असार, गण्डकी । एघार वर्षपछि पुनः बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउने भएको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन । यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले आगामी साउनभित्रै चारपाङ्ग्रे सवारी साधनको ‘लाइसेन्स’ परीक्षा सुरु हुने जानकारी दिए । ‘ट्रायल […]

काउन्सिलले पहिलो पटक लियो ईन्जिनियरको लाइसेन्स परीक्षा

काठमाडौं । ईन्जिनियरिङ काउन्सिलले पहिलो पटक ईन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको छ । आइतबार पुल्चोक ईन्जिनियरिङ क्याम्पसमा ईन्जिनियरिङ काउन्सिलले ईन्जिनियरिङ उत्तिर्ण भएका ईन्जिनियरहरुले ईन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन परीक्षा सुरु गरेको हो । काउन्सिलले लिएको पहिलो परीक्षामा ईन्जिनियरिङ उत्तिर्ण गरेर बसेका २ हजार ६ जना ईन्जिनियर सहभागि छन् । […]

फार्मेसी सहायक तर्फको २१ औँ लाइसेन्स परीक्षा सुरु हुँदै

फार्मेसी सहायक तर्फको २१ औँ नाम दर्ता परीक्षा नेपाल सेना स्वास्थ्य विज्ञान संस्थान सानोभर्‍याङमा हुँदैछ।

फार्मेसी सहायक तर्फको २१ औँ लाइसेन्स परीक्षा सुरु हुँदै

फार्मेसी सहायक तर्फको २१ औँ नाम दर्ता परीक्षा नेपाल सेना स्वास्थ्य विज्ञान संस्थान सानोभर्‍याङमा हुँदैछ।

कहिलेबाट खुल्छ लाइसेन्स परीक्षा ?, यस्तो छ विभागको तयारी

काठमाडौं :  कोरोना भाइरसका कारण लामो समयदेखि  रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ। सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरी लाइसेन्स परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ।कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गरी अबको एक सातामा परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागका सुचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।भुसालकाअनुसार अर्को साता सूचना निस्कने छ। त्यसको सात दिनपछि ट्रायल परीक्षा सुरु हुनेछ। अनल