अमेरिकामा आफ्नै शुक्रकिट प्रयोग गरेर कृत्रिम गर्भधारण गराउने डाक्टरको लाइसेन्स खारेज

अमेरिकामा आफ्नै शुक्रकिट प्रयोग गरेर २ जनाको गर्भधारण गराउने डाक्टरको लाइसेन्स खारेज गरिएको छ । कृत्रिम गर्भाधान प्रकृयामा आफ्नै शुक्रकिट प्रयोग गरेका भर्मोन्टका डाक्टर जोन कोट्स तृतीयको लाइसेन्स स्थायीरुपमा नै खारेज गरिएको हो । कोट्सले सन् १९७० को दशकमा भर्मोन्टमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रुपमा अभ्यास गरेका थिए । उनले थाहै नदिई आफ्नो शुक्रकिट दिएका […]