सरकारी कर्मचारीले कार्यालयको डोमेन नेमसहितको इमेल प्रयोग नगर्दा करिब ९ करोड व्ययभार

राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिर गरेका ७ हजार ५४ इमेल प्रयोग नहुँदा इमेल लाइसेन्स खरिद तथा नवीकरण वापत सरकारलाई ८ करोड ८४ लाख ७१ हजार व्ययभार थपिएको छ ।   महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदनमा ७ हजार ५४ इमेल प्रयोग नहुँदा लाइसेन्स र नवीकरण वापत सरकारलाई ८ करोड ८४ लाख ७१ हजार व्ययभार थपिएको उल्लेख गरिएको छ ।  सरकारी कार्यालयको...

सम्बन्धित सामग्री