लाइसेन्सको ट्रायल दिंदा स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन मन्त्री थापाको निर्देशन

२६ पुस, दाङ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन निर्देशन दिएका छन् । बुधबार दाङ देउखुरीको मसुरियास्थित मन्त्रालयको कार्यकक्षमा मन्त्री थापाले सचिव उमेश ढुंगानासहित यातायात कार्यालयका प्रमुखहरुलाई बोलाएर ट्रायल सेन्टरकै सवारी साधन प्रयोग […]

सम्बन्धित सामग्री

कास्कीमा अर्काको नाममा लाइसेन्सको ट्रायल दिने दुईजना पक्राउ

पोखरा । कास्की ट्रायल परीक्षामा दिने दुईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कस्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउनेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर घर भइ पोखरा ८ सभागृह चोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा रहेकी छन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति […]

सवारी लाइसेन्सको ट्रायल परीक्षामा फेरि बिचौलियाको बिगबिगी !

काठमाडौं । यातायात व्यवस्था विभागले आफ्नै सवारीसाधन प्रयोग गरेर सवारी अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल परीक्षा दिन पाइने व्यवस्था खारेज गरेपछि बिचौलियाको बिगबिगी बढ्ने देखिएको छ । विभागले आफ्नै नियमलाई संशोधन गर्दै ट्रायल परीक्षाका क्रममा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गरेर परीक्षा दिन नमिल्ने व्यवस्था गरेपछि परीक्षार्थीहरू बिचौलियाको मारमा पर्ने भएका...