लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चुनाव ३ गते हुने

२८ पुस, काठमाडौं । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते चुनाव हुने भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयलले माघ ३ गते मतदान गर्ने गरी सभामुख र उपसभामुखको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयका अनुसार माघ २ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म सभामुख र उपसभामुखको उम्मेदवारी मनोनयन गरिने छ […]

सम्बन्धित सामग्री

लुम्बिनीमा सभामुखको निर्वाचन ३ माघमा

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन ३ माघमा हुने भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गरी प्रदेश

लुम्बिनी प्रदेश सभाः सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते

दाङ – लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चयन एकैदिन गरिने भएको छ। माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चुनिने छन्।सुरुमा सभामुखको निर्णय हुनेछ भने त्यसपछि उपसभामुखको निर्णय हुनेछ। लुम्बिनीमा मुख्यमन्त्री, सभामुख र उपसभासमुखको दलगत भागबण्डा गरिएको छ। यहाँ एमालेले मुख्यमन्त्री पाइसकेको छ भने अब सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राप्रपाले […]

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाउन मूल समारोह समिति गठन

लुम्बिनी प्रदेश सरकारले संविधान दिवस विशेष रूपमा मनाउनका लागि एक सय सदस्यीय संविधान दिवस मूल समारोह समिति गठन गरेको छ । आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो ।समितिमा मुख्यमन्त्री केसीका अतिरिक्त प्रदेश सरकारका मन्त्री, सभामुख, उपसभामुख, मुख्य न्यायाधीश, स्थानीय तह, विभिन्न प्रदेशस्तरका सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू छन् । संविधान दिवसको अवसरमा असोज २, ३, ४ गते विभिन्न कार्यक्रम आयोजना गरिने प्रदेश सरकारले जनाएक

स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ - ‍प्रदेश स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा स्थायी राजधानी दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सभामुख पूर्ण घर्ती, प्रदेशका मन्त्रीहरूलगायत व्यक्तिको सहभागिता रहनेछ । प्रदेशका सबै प्रशासनिक गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो । १७ महिना अगाडि घोषणा भएको ...

विकास निर्माणका कामहरु स्थगित गरेर भए पनि नागरिकको जीवन रक्षा गरौँ : शेरचन

लुम्बिनी प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा प्रदेश प्रमुख अमिक शेरचनले यसको रोकथाम तथा नियन्त्रणमा भइरहेको प्रयासप्रति चासो देखाएका छन् ।प्रदेश प्रमुख शेरचनले आइतबार मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख, प्रदेशका मन्त्रीहरु, स्वास्थ्य मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालयमा बोलाएर कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका व्यवस्थामा भइरहेका प्रयासबारे चासो देखाएका हुन् ।प्रदेश प्रमुख शेरचनले पर्याप्त मात्रामा पीसीआर परीक्षण नभएको, सिर

सभामुख र प्रमुख प्रतिपक्षीबीचको द्वन्द्वले अन्योलमा संसद्को भविष्य

संघ र लुम्बिनी प्रदेशमा सरकार गुमाएर प्रमुख प्रतिपक्षी दलको बेञ्चमा पुगेको नेकपा एमाले र सभामुखबीच नयाँ खालको द्वन्द्व शुरू भएको छ ।  प्रतिनिधि सभा र लुम्बिनी प्रदेश सभाका सभामुखसँग प्रमुख प्रतिपक्षी दल एमालेको द्वन्द्व शुरू भएको हो । सभामुखको भूमिकामाथि एमालेले प्रश्न उठाएको छ । माधव नेपालसहित १४ जनामाथि पार्टीले गरेको कारवाहीको सूचना प्रकाशित नगरेको भन्दै एमाले सांसदहरूले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको कार्यकक्षमै पुगेर विरोध जनाएका छन् । प्रतिनिधि सभाको अधिवेशन चलेको भए यही विषयलाई लिएर सदन अवरुद्...

नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ

लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा लुम्बिनी प्रदेशमा प्रमुख अमिक शेरचन र गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

लुम्बिनी प्रदेशमा सत्तापक्षका सांसद प्रदेशसभा बैठक छाडेर निस्किए

बुटवल : लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/८९ को बजेटमाथिको छलफल सकिएपछि पारित गर्ने अन्तिम चरणमा सत्तापक्षका प्रमुख सचेत भुमिश्वर ढकालले छलफलको वातावरण बनाउन आग्रह गरे। ढकालको आग्रह अनुसार सभामुख पूर्णबहादुर घर्तिले छलफल गर्नको लागि बोल्न प्रतिपक्षलाई आग्रह गर्दा सहमति हुन नसकेको बताउँदै छलफल आवश्यक नरहेको बताउँदा सत्तापक्षका सम्पूर्ण सांसद…

लुम्बिनी प्रदेशका सभामुखलाई जसपा अध्यक्ष ठाकुरको छुट्टै पत्र

काठमाडौं । जनता समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेश सरकारमा सामेल ४ जना प्रदेशसभा सदस्यहरुलाई केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जनाएका छन् ।  ठाकुरले बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै उनीहरुलाई पार्टीको केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको जानकारी दिएका हुन् ।यद्यपि, उनले लुम्बिनी प्रदेशमा जसपाको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेको स्पष्ट पार्दै यसैलाई स्वायत्तता दिई प्रदेशसभा सम्बन्धी सम्पूर्ण कार्य लोकता