विकास निर्माणका कामहरु स्थगित गरेर भए पनि नागरिकको जीवन रक्षा गरौँ : शेरचन

लुम्बिनी प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा प्रदेश प्रमुख अमिक शेरचनले यसको रोकथाम तथा नियन्त्रणमा भइरहेको प्रयासप्रति चासो देखाएका छन् ।प्रदेश प्रमुख शेरचनले आइतबार मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख, प्रदेशका मन्त्रीहरु, स्वास्थ्य मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालयमा बोलाएर कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका व्यवस्थामा भइरहेका प्रयासबारे चासो देखाएका हुन् ।प्रदेश प्रमुख शेरचनले पर्याप्त मात्रामा पीसीआर परीक्षण नभएको, सिर

सम्बन्धित सामग्री

दुर्घटनामा विदेशी नागरिकको मृत्यु

इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।...

‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम

म्याग्दीको बेनी नगरपालिकाले ‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम सुरु गरेको छ । सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्योपचारसम्बन्धी सेवा उपलब्ध गराउन नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको हो । नगरप्रमुख सुरत केसीले स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थासहितको विवरण सङ्कलन थालेका जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी घरदैलोमै औषधोपचार गर्न कार्यक्रम कार्यान्वन …

म नागरिकको वारेस हुँ : नवनियुक्त सांसद बस्नेत

प्रदेश १ को प्रदेशसभा सदस्यमा नियुक्त एमाले सांसद हिमादेवी बस्नेतले आफू नागरिकको वारेस भएको बताएकी छिन् । प्रदेश १ प्रदेशसभामा सभामुख प्रदीपकुमार भण्डारीले शपथ खुवाएपछि प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएकी हुन् । ‘अलिकति फरक जिम्मेवारीमा आएको छु । अझै थप जिम्मेवारी भएको महसुस भएको छ । म नागरिकको वारेस हुँ,’ कार्यकालको छोटो अवधिलाई कसरी उपयोग गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘केही छोटो समयका लागि भएपनि मैले सकेको काम नागरिकको पक्षमा काम गर्छु ।’उनले आफूलाई ०७४

ज्येष्ठ नागरिकको सम्मान, सभ्य नागरिकको पहिचान

‘ज्येष्ठ नागरिकको सम्मान, सभ्य नारिकको पहिचान’ मूल नारासहित भर्खरै राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो । मानव जीवनको उत्तराद्र्धको अवस्थामा पुगेका ज्येष्ठ नागरिकको सम्मान एकदिने दिवसमा मात्रै तामझाम गरेर मनाउँदैमा जिम्मेवारी पूरा हुँदैन । अचेल बाबुभन्दा छोरो जान्ने खुकुरीभन्दा कर्द लाग्ने प्रवृत्ति हावी हुनु शुभसंकेत होइन । संयुक्त परिवारमा बस्ने परम्परागत चलनमा क्रमशः विचलन भई एकल […]

खार्पुनाथ गाउँपालिकाले गर्‍यो नागरिकको निःशुल्का स्वास्थ्य बीमा

सिमकोट– हुम्लाको खार्पुनाथ गाउँपालिकाले नागरिकको नि:शुल्क स्वास्थ्य बीमा गराएको छ। नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै सबै नागरिकको एक लाखसम्मको स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए। शाहीका अनुसार ७ हजार २९ जनाको स्वास्थ्य बीमा गर्ने लक्ष्य रहेकोमा ६ हजार ६९० जनाको निःशुल्क स्वास्थ्य बीमा भइसकेको छ। ९५ प्रतिशत गाउँपालिकाका नागरिकहरुको स्वास्थ्य बीमा […]

अफगानिस्थानमा रहेका बैतडीका नागरिकको विवरण संकलन

बैतडी : जिल्ला प्रशासन कार्यालयले अफगानिस्तानमा रहेका बैतडीका नागरिकको विवरण संकलन गरिरहेको छ। अफगानिस्थानमा रहेका नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार यहाँका नागरिकको पनि विवरण संकलन गरिएको हो। बैतडी घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न प्रशासनले सूचना जारी गरेको छ। सबै स्थानीय तहहरुलाई विवरण संकलनका लागि पत्राचार गरिसकिएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए।प्रशासनको पत्रअनुसार स्थानीय तहर

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। गृह मन्त्रालयमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नागरिकको जीवन रक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । बैठकमा शनिबार राति सिन्धुपाल्चोकको हेलम्बु बजारमा आएको बाढीले चनौटे पुल बगाउँदा सडक सञ्जाल अवरुद्ध भएको भन्दै तत्काल वैकल्पिक पुलको व्यवस्था गर्नुपर्ने बताइएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सहज रुपम

नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका लागि भएको र शासन व्यवस्थाभित्रको नागरिकको जीवनरक्षा नै आफ्नो पहिलो दायित्व भएको बताए । जुनसुकै कारणले होस्, कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै मूल मर्मका साथ […]

आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हाे : गृहमन्त्री खाँड

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् ।  गृहमन्त्रालयको जिम्मेबारी सम्हालेपछि न्युज एजेन्सी नेपालसंग कुराकानी गर्दै उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका...

नागरिकको ज्यानभन्दा ठूलो हो सत्ता?

नागरिकको करबाट नागरिककै स्वास्थ्य बचाउन नसक्ने हो भने सरकारको के सार्थकता? यस विषम् अवस्थामा नागरिकको प्रश्न छ कि के अब सधैँ सरकार लास गन्ने, नागरिक समवेदना लेख्ने नियती कायमै रहने हो?