बुटवल : लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/८९ को बजेटमाथिको छलफल सकिएपछि पारित गर्ने अन्तिम चरणमा सत्तापक्षका प्रमुख सचेत भुमिश्वर ढकालले छलफलको वातावरण बनाउन आग्रह गरे।
ढकालको आग्रह अनुसार सभामुख पूर्णबहादुर घर्तिले छलफल गर्नको लागि बोल्न प्रतिपक्षलाई आग्रह गर्दा सहमति हुन नसकेको बताउँदै छलफल आवश्यक नरहेको बताउँदा सत्तापक्षका सम्पूर्ण सांसद…