नेकपा ओली समूहको लुम्बिनी अध्यक्षमा लीला गिरी, जिल्ला–जिल्लामा क–कसले पाए जिम्मेवारी ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले लुम्बिनी प्रदेशमा नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी विभाजन भएसँगै ओली समूहले पार्टी कमिटीलाई पुनर्गठन गर्दै नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।  ओली समूहको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा लीला गिरी चयन भएका छन् । उनी लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री समेत हुन् । बिहीबार बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य समेत रहेका गिरीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । पार्टी विभाजन हुनुअगाडि पूर्व सभामुख ओनसरी घर्ती अध्यक्ष थिइन् । उनी प्रचण्ड–नेपाल...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका गिरी नियुक्त

काठमाण्डाै – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त हुनुभएको छ ।  गिरी सात वटा दल र तीन जना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे हाे । उहाँलाई आज बुधवार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । गिरी लुम्बिनी प्रदेशको तेस्राे मुख्यमन्त्री बन्नुभएको हो । यसअघि नेकपा एमालेबाट लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्रीको रूपमा शंकर पोखरेल र दोस्राे मुख्यमन्त्रीको रूपमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी बन्नुभएको थियो ।   ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

बुटवल । लुम्बिनी प्रदेशका एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बहुमत सांसदको हस्ताक्षर पेश गरेसँगै बुधबार प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  गुल्मीको जिल्लाको रुरु

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

काठमाडौं :  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। गिरीले आजै ५८ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेस गरेका थिए। गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोक

लुम्बिनीकाे मुख्यमन्त्रीमा नियुक्त भएका लीला गिरी को हुन्?

दाङ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भए। नयाँ राजनीतिक समीकरणका आधारमा माओवादीलगायतका अन्य दलको समर्थनमा एमाले पोलिटब्युराे सदस्य ६८ वर्षीय गिरीले लुम्बिनी सरकारको नेतृत्वको अवसर पाएका छन्। यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भइसकेका गिरीलाई शालिन नेतृत्वको रूपमा चिन्ने गरिन्छ। मंसिर ४ गते सम्पन्न चुनावमा रुपन्देही क्षेत्र २(क) बाट […]

लुम्बिनीकाे मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

रुपन्देही- लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले ससदीय दलका नेता लीला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख शेरचनले हार्दिक बधाई दिँदै सफल कार्यकालकाे कामनासमेत गरेका छन्। लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४-४, जसपा,लोसपा र जनमतका […]

लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

लुम्बिनी प्रदेशमा नेकपा एमाले नेता लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीकाे पदमा नियुक्त गरेका हुन्।  ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन कम्तीमा ४४ सांसद...

लुम्बिनी प्रदेश : लीला गिरी मुख्यमन्त्री बन्दै, आज दाबी पेश गरिँदै

काठमाडौं : लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरूले नयाँ सरकारका लागि मंगलबार बहुमतसहितको दाबी पेश गर्ने भएका छन्। सत्ता गठबन्धनमा आबद्ध दलहरूले लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्ने तयारी गरेका हुन्। प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि बुधबारसम्मको समयसीमा दिएकोमा  एक दिनअघि नै दलहरूले दाबी पेश गर्न लागेको नेकपा एमालेका प्रदेश सभा सांसद भूमिश्वर ढकालले बताए। उनका अनुसार

को हुन् लुम्बिनीमा एमालेबाट मुख्यमन्त्री बन्न थालेका लीला गिरी?

दाङ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त हुँदैछन्। नयाँ राजनीतिक समीकरणका आधारमा नेकपा माओवादी केन्द्रलगायतका अन्य दलको समर्थनमा एमाले पोलिटब्यूराे सदस्य ६८ वर्षीय गिरीले लुम्बिनी सरकारको नेतृत्वको अवसर पाउन थालेका हुन्। यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भइसकेका गिरीलाई शालीन नेतृत्वको रूपमा चिन्ने गरिन्छ। मंसिर ४ गते सम्पन्न चुनावमा रुपन्देही […]

लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बन्दै एमालेका लीला गिरी

लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री नेकपा एमालेका लीला गिरी हुने भएका छन् ।

एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा लीला गिरी चयन

१७ पुस, बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन । दाङको देउखुरीमा आइतबार पार्टीका महासचिव शंकर पोखरेल, सचिव छबिलाल विश्वकर्मालगायतको उपस्थितिमा बसेको दलको बैठकले रुपन्देही क्षेत्र न २(१) बाट निर्वाचित गिरीलाई नेता चयन गरेको हो । यसअघि महासचिव पोखरेलको निवासमा भएको छलफलमा नेताहरू बीच गिरीलाई संसदीय […]