काठमाडाैँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालको आग्रहमा सरकारले दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी गर्ने तयारी गरिरहँदा माधव समूहभित्रै नयाँ पार्टी निर्माणका विषयमा मतभेद चुलिएकाे छ। माधव समूहभित्रका कतिपय नेताहरु अहिले नै नयाँ पार्टी निर्माण गर्ने निर्णयमा जानु भन्दा एमाले एकताका लागि अझै पनि संघर्ष गर्नुपर्ने पक्षमा उभिएका छन्। सिंहदरबारमा माधव समूहको […]