सुर्खेत: नेकपा (एमाले) कर्णाली प्रदेशमा नेता माधव नेपाल समूहको पकड बलियो थियो। पार्टी विभाजनको प्रक्रिया अघि बढेसँगै पकड कमजोर बनेको छ। प्रस्तावित नेकपा एमाले (समाजवादी) पार्टी अर्थात् नेपाल समूह कमजोर बनेको हो। यसअघि नेता नेपालको पक्षमा काँध थाप्दै आएका नेताहरु समेत पछिल्लो समय एमालेको ओली पक्षमा खुलेका छन्। केही तटस्थ…