काठमाडौँ– लामो समय माधव नेपालको पक्षमा रहेर अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गरेका एमाले सचिव योगेश भट्टराईले पार्टी विभाजन गर्न नेपालले हतार गरेको आरोप लगाएका छन्। १० बुँदे सहमति कार्यान्वन गर्ने र एमालेलाई पूर्ण रुपमा २०७५ जेठ २ को अवस्थामा फर्काउने प्रतिबद्धता अध्यक्ष ओलीले जनाएपछि नेपाल पक्षमा रहेका नौ जना स्थायी कमिटि सदस्यहरुले एमालेमै रहने […]