एमाले विवादबारे विष्णु रिजालको ट्वीटर थ्रेड : ओलीले छापामार शैलीमा गरेका निर्णय खारेज गरे एकताको वातावरण बन्छ

काठमाडौं : सर्वोच्च अदालतको 'नेकपा' पार्टी विवादसम्बन्धी फैसलापछि अहिले नेकपा एमाले र माओवादी केन्द्र ब्यँतिसकेको अवस्था छ। एमाले ब्युँतिएपछि एकले अर्कालाई कारबाहीमा उत्रिएको एमाले एक ठाउँमा बसेर संघर्ष गर्ने तयारीमा देखिएको छ। यसैअनुरुप सोमवार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पार्टीको मुख्यालयमा आमनेसामने भए।…

सम्बन्धित सामग्री

माओवादी केन्द्र भूमिगत र छापामार शैलीमा चलिरहेको छ, तुरुन्त खारेज होस : रायमाझी

काठमाडौं, २५ असार । नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले नेकपा (माओवादी केन्द्र) विधि, विधान र संविधानविपरित चलेको टिप्पणी गरेका छन् । आज माओवादी केन्द्र खारेजीको लागि यसअघि परेको निवेदनको सम्बन्धमा निर्वाचन आयोगमा छिटो निर्णय गरिदिनुपर्यो भनेर जाने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘माओवादी केन्द्र, नेपालको कानून, संविधान र दलसम्बन्धी […]