रावलले एमाले फुटाउन माधव नेपाललाई साथ नदिने

काठमाडौं, १ भदौ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल कुनै हालतमा पार्टी फुटाउने पक्षको विरोधी देखिएका छन् । उनले एमालेभित्रै संघर्ष गर्ने तर फुटको पक्षमा नलाग्ने निष्कर्ष निकालेका हुन् । एमाले फुटाउन सजिलो हुने गरी सरकारले अध्यादेश ल्याउने तयारी गरिरहँदा रावल भने पार्टी एकताकै पक्षमा उभिएका छन् । उनले एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँगै […]