सिद्धार्थनगरलाई बाह्रै महिना फूल फूल्ने शहर बनाइने

८ असार, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । ‘पर्यटन, उद्योग, व्यापार र शिक्षा: हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ भन्ने दीर्घकालीन सोचमा आधारित रहेर नीति तथा कार्यक्रम ल्याइएको हो । नगरपालिकामा पर्यटनको प्रवद्र्धन तथा विकासका लागी पर्यटन गुरुयोजना तयार गरी सोको कार्यान्वयनबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको […]

सम्बन्धित सामग्री

महानगरले तोकेको स्टलबाट फूल बेच्दा घर फर्किने भाडासम्म भएन : फूल व्यवसायी

काठमाडौं : काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरूले दुखेको पोखेका छन्। काठमाडौं महानगरपालिकाले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीका लागि स्थान तोकेर सो स्थानहरूबाट फूल बिक्री भइरहेको जनाएको थियो।तर सो स्थानमा फूल बिक्री गरिरहेका व्यवसायीले भने समयमै प्रचारप्रसार हुन नसक्दा फूल बिक्रीमा गिरावट आएको बताएका छन्। भृकुटीमण्डपका फूल व्यापारीहरूले निश्चित ठाउँ तोकेर बिक्री गर्

महोत्तरीमा तिहारमा फूल पर्याप्त

महोत्तरी, २० कात्तिक । यसपाली तिहारमा बर्दिबास नगरक्षेत्रमा सयपत्री फूल पर्याप्त हुने भएको छ । बर्दिबास–६ स्थित बर्दिबास कृषि कार्यक्रमको नमुना कृषि गाउँ (मोडल एग्रो भिलेज) को प्लटमा प्रसस्त फूल फुलेपछि यहाँ फूल पर्याप्त हुने भएको हो । करिब एक बिघा (१९ कठ्ठा १० धुर) क्षेत्रफलमा सयपत्री ढकमक्क फुलेपछि फूल पर्याप्त हुने आँकलन गरिएको हो […]

फूल देखेपछि हुरुक्कै (फोटोफिचर)

फूल मान्छेलाई किन मन पर्छ ? यो प्रश्न किनभने फूल मान्छेको आधारभूत आवश्यक्तभित्र पर्दैन । न यो खान मिल्छ, न लगाउन मिल्छ । फूल नहुँदैनमा मान्छेको जीवन नचल्ने पनि होइन । तर, मान्छे फूल देख्नसाथ किन उमंगित हुन्छन् ? जबकि धर्तीका अधिकांश प्राणी आफ्नो भोजनमा बढी आकर्षित हुन्छन् । त्यसपछि उनीहरु आफ्नो अश्रयको खोजीमा लाग्छन् […]

यसरी मलजल गर्दा गोदावरी फूल ढकमक्क फुल्छ

हरेकको घरघरमा फुल्ने फूल हो गोदावरी फूल । विशेषगरी असोज-कार्तिक महिनामा यो फूल फुल्छ । दशैं तिहारको लागि प्रयोग हुने पहिलो सयपत्री फूल हो भने दोस्रोमा गोदावरी फूल पर्छ । यसबेला अत्यधिक मात्रामा फूलको माग हुन्छ । यस्तो अवस्थामा गोदावरी फूललाई यसरी धेरै फूल फुल्ने बनाउन सकिन्छ । कस्तो माटोमा रोप्ने ? यसको लागि यही […]

शिरिषकाे फूल

याद आउँछ, ती शिरिषका बोटहरूको जसको पृष्ठभूमिमा ऊ निकै खुल्थी। कसम ऊ गुलाबको फूल बनी होला तर म उस्तै छु बेदाग निलो शिरिषको फूल जस्तै।...

शिरिषकाे फूल

याद आउँछ, ती शिरिषका बोटहरूको जसको पृष्ठभूमिमा ऊ निकै खुल्थी। कसम ऊ गुलाबको फूल बनी होला तर म उस्तै छु बेदाग निलो शिरिषको फूल जस्तै।...

फूल व्यवसायीलाई भ्याइनभ्याइ

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गीता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ । सङ्गीताको फूलबारीमा आजभोलि तिहारका लागि फूल र माला किन्न आउने ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ । कलुवापुरमा उनले करिब आठ कट्ठा जमीनमा पुष्प खेती गरेकी छिन् । मागअनुसार फूल पुर्याउन हम्मेहम्मे परेको सङ्गीताले बताइन् । “तिहारका लागि फूलको माग असाध्यै छ, मागअनुसार फूल पु¥याउन सकिएको छैन”, उनले भनिन्, “सयपत्रीको आठ हजार बिरुवा रोपेको थिएँ, पहिलो पटक फूल खेती ग

तिहारका लागि सयपत्री फूल

दाङको घोराही–१५, भरतपुरमा तिहारका लागि सयपत्री फूल टिप्दै महिला । एउटा मालाको रु ८० देखि १०० सम्ममा  बिक्री हुने गरेको फूल व्यापारी बताउँछन् । तस्बिर रासस

बारीमै ओइलाए फूल

मनग्य आम्दानीका लागि फूल खेती गरेका गुञ्जनगरका कमलप्रसाद अर्यालले डेढ बिघा जमिनमा फूलखेती गरेका छन्।  बारी ढकमक्क फूलले ढाकेको छ। उनी दिनहुँ फूलबारीमा पुग्छन्। फुलेका फूलहरू देखेपछि उनी खिन्न हुन्छन्।  मिहिनेत र  खर्च गरेर उत्पादन गरेको फूल उनले बिक्री गर्न पाएनन्। बेच्न नपाउँदा बारीमै फूल ओइलिएको छ। उनले तीन ओटा फूल बिक्री गर्ने लक्ष्य लिएका थिए। अर्यालले डेढ बिघा जमिनमा ग्ल्याडिओलस लगाएका छन्। यो विवाह, उत्सव, पाहुना स्वागत सत्कारमा प्रयोग हुन्छ। कोभिड संक्रमणको जोखिमले सबै