२१ वैशाख, काठमाडौं । काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा एउटा नीलो फूल फुलेको देखिन्छ । सडक किनाराका झ्याम्म हाँगा फिँजिएका रुखभरि नीलो फूल देख्दा सहर पनि रमाइलो देखिन्छ । धेरै लामो समयदेखि फुल्दै आएको यो फूलको नाम जाकाराण्डा हो । कमलपोखरी, दरबारमार्ग, रत्नपार्क, घण्टाघर, सिंहदरबार, शहीदगेट र टुँडिखेल वरपरका सडक छेउमा […]