काठमाडौं : चैत वैशाखको मध्यखडेरी भए तापनि यतिवेला काठमाडौंको सडक र बगैँचामा शिरीषको फूल ढकमक्क भएर फूलेको देख्न सकिन्छ। फूल फुलेका कारण रूखै ढकमक्क नीलो हुने मात्र हैन झरेका फूलहरूले रूखको फेदी पनि नीलै हुन्छ।
काठमाडौंका सडक र बगैँचामा भेटिने यस फूलको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भ...