इलाम । इलाममा बारीको कान्लामा ढकमक्क सयपत्री फूल, आकाशमा चङ्गाहरु उड्न थालेपछि र घर–आँगन सफा सुग्घर गरेपछि गाउँघरमा दशैं आएको छनक मिल्छ । योसँगै गाँउघर छाडेर शहर निश्किएका हुन् वा रोजगारीका लागि परदेशिएका युवाहरु हुन् सबै अहिले लर्को लागेर घर फर्कन थालेका छन् । गएको केही वर्ष कोरोनाको त्रासले इलाममा फिक्का भएको दशैं यसपटक रौंनक […]