कच्चा पदार्थ अभावमा औषधि उद्योगहरु बन्द हुदै

विश्वव्यापी रुपमा मानवीय संकट निम्त्याएको कारोना भाईरस (कोभिड–१९) संक्रमणको प्रभावले वीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेका औषधि उद्योग कच्चा पदार्थको अभावमा बन्द हुन थालेका छन् । कोरोना संक्रमण पैmलन नदिन रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनले कच्चा पदार्थ अभाव हुन थालेपछि अत्यावश्यकीय वस्तु मध्य एक औषधि उत्पादन गर्ने उद्योगहरु बन्द हुन थालेको हो । कोरानो संक्रमणले आईलागेको संकटको समयमा अति आवश्यकीय वस्तु औषधि उत्पादन गर्ने उद्योगहरु संचालन गर्न भनिएपनि वीरगन्ज–पथलैया औद्योगिक करिडोरका औषधि उद्योग धमाधम बन्द गर्न थालेका छन् ।

सम्बन्धित सामग्री

एलसीमा कडाइले उद्योगहरू पनि समस्यामा

१३ वैशाख, काठमाडौं ।  सरकारले पछिल्ला दिनमा आयातमा गरेको कडाइले उद्योगहरु पनि प्रभावित भएका छन् । कच्चा पदार्थ आयातमा नगद मार्जिनको व्यवस्थाले विभिन्न उद्योगहरुलाई पनि समस्या पर्न थालेको हो । कच्चापदार्थ आफैंले सोझै आयात नगरी आयातकर्ताबाट किनेर उद्योग चलाइरहेकाहरु समस्यामा परेका हुन् । विदेशबाट सोझै कच्चापदार्थ आयात गर्ने कतिपय उद्योगहरु एलसी स्वीकृतिको प्रक्रियामा भएको अलमलबाट […]

मैदा, चिनी र घिउ महँगिंदा बिस्कुट उद्योग समस्यामा

तरलता अभाव, कच्चा पदार्थको मूल्य वृद्धि, कच्चा पदार्थ आयातमा नगद मार्जिनको व्यवस्था, चोरीका बिस्कुटहरुको बिगबिगी र लगानीयोग्य रकम अभावले पछिल्लो केही दिनयता नेपालका बिस्कुट उद्योगहरु समस्यामा परेका छन् ।

रुस–युक्रेन युद्धले नेपालका खानेतेल उद्योग प्रभावित

काठमाडौं । रसिया र युक्रेनबीचको तनावले नेपालका खानेतेल उद्योग प्रभावित हुने भएका छन् । रुसले युक्रेनमाथि बिहीबारदेखि सैन्य आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्रभाव परेसँगै नेपालको खानेतेल उद्योग पनि प्रभावित हुने देखिएको हो । रुसको आक्रमणपछि तनावग्रस्त बनेको युक्रेनमा कच्चा पदार्थ आउन बन्द हुने भएपछि नेपालका तेल उत्पादन गर्ने उद्योगहरु प्रभावित हुने चिन्ताले उद्योगी व्यवसायीलाई सताएको […]

रुपन्देही–परासीका उद्योगमा बाढीले अर्बौंको क्षति

अविरल वर्षापछि रुपन्देही र परासीका खोलानालाको पानी सतहमाथि आएपछि गाउँसहर प्रवेश गर्दा उद्योग, बजार–व्यवसाय र सर्वसाधारणको अर्बौं रुपैयाँको नोक्सान भएको छ । विशेष गरी उद्योगका तयारी एवं कच्चा पदार्थ, विद्युतीय उपकरण, तयारी खाद्यवस्तु, खाद्यका कच्चा वस्तु, प्याकेजिङका सामान, कपडा लगायतमा क्षति पुगेको छ ।बाढीले भैरहवा–बुटवल सडक खण्डका पूर्वतर्फका उद्योगहरु र भैरहवा–धकधई–परासी औद्योगिक करिडोरका उद्योगमा ठूलो […]

बाढी र डुवानले रुपन्देहीका उद्योगमा करोडौंको क्षति

डुवानमा परेका उद्योगहरुका कच्चा पदार्थ र तयारी सामानहहरु कामै नलाग्ने भएका छन्। मेशीनरी सामानमा हिले पानी पसेर बिग्रिएका छन्। जसका कारण एक सातादेखि उद्योगहरु संचालन हुन सकिरहेका छैनन्।...

संकटमा राडीपाखी र अल्लो उद्योग

नवीन मास्के  भोजपुर : भोजपुरको उत्तरी र पूर्वी क्षेत्रका वासिन्दाले सञ्चालन गर्दै आएका राडीपाखी र अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। कच्चा पदार्थ प्रसस्त भए पनि बजार अभावमा भएकाले ती उद्योगहरु सञ्चालनमा कठिनाइ भएको हो। भेडाको ऊनबाट तयार पारिने राडी, लुकुनी, घुमराडीलगायतका सामग्रीले उचित बजार न...