अविरल वर्षापछि रुपन्देही र परासीका खोलानालाको पानी सतहमाथि आएपछि गाउँसहर प्रवेश गर्दा उद्योग, बजार–व्यवसाय र सर्वसाधारणको अर्बौं रुपैयाँको नोक्सान भएको छ । विशेष गरी उद्योगका तयारी एवं कच्चा पदार्थ, विद्युतीय उपकरण, तयारी खाद्यवस्तु, खाद्यका कच्चा वस्तु, प्याकेजिङका सामान, कपडा लगायतमा क्षति पुगेको छ ।बाढीले भैरहवा–बुटवल सडक खण्डका पूर्वतर्फका उद्योगहरु र भैरहवा–धकधई–परासी औद्योगिक करिडोरका उद्योगमा ठूलो […]