मैदा, चिनी र घिउ महँगिंदा बिस्कुट उद्योग समस्यामा

तरलता अभाव, कच्चा पदार्थको मूल्य वृद्धि, कच्चा पदार्थ आयातमा नगद मार्जिनको व्यवस्था, चोरीका बिस्कुटहरुको बिगबिगी र लगानीयोग्य रकम अभावले पछिल्लो केही दिनयता नेपालका बिस्कुट उद्योगहरु समस्यामा परेका छन् ।

सम्बन्धित सामग्री

ओठको स्याहार यसरी गर्नुस्

ओठलाई गुलाबी बनाउन र कालोपन टाढा राख्न ताजा र शुद्ध घिउ पनि लगाउन सक्नुहुन्छ । मह र चिनी मिक्स गरेर ओठमा लगाउनुस् र मसाज गर्नुस् । सीधै महले मसाज गर्दा पनि सुक्खापन...

दूध पिउने सही तरिका

अधिकांश मानिस चिनी मिसाएर दूध पिउने गर्छन्। तर, आयुर्वेदका अनुसार राति चिनी नमिसाइकन दूध पिउने हो भने लाभकारी हुन्छ। बरु सम्भव हुन्छ भने दूधमा गाइको घिउ एक या दुइ चम्चा मिसाउनुहोस्।

आजदेखि सहुलियत पसल, बढीमा ५० रुपैयाँसम्म छुट

दसैं–तिहार र छठमा अधिकतम खपत हुने वस्तु हुन्, चिनी र घिउ । तर यिनै वस्तु नराखी सरकारले असोज १ देखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालन गर्दै छ । यी पसलबाट चिनी, घिउलगायत खाद्यान्न वस्तुमा छुट दिने निर्णय भइसकेको छ । तर, शनिबारदेखि सञ्चालनमा आउने छुट पसलमा चिनी र घिउ छैनन् ।

नुन, चिनी र घिउ : कुन असल, कुन खराब ?

डा. प्रकाशराज रेग्मी नुन, चिनी र घिउ हाम्रो आहारमा दैनिकजसो प्रयोग हुने पोषण तत्वहरु हुन् । आफ्नो स्वाद र रुचि अनुसार कसैलाई नुनिलो खाना बढी मन पर्छ भने कसैलाई गुलियो वा चिल्लो । स्वास्थ्यका दृष्टिमा नुन, चिनी र घिउमध्ये कुन बढी असल र कुन बढी खराब भन्ने बारे खासै चासो दिइएको देखिँदैन । सबैले आ–आफ्नो […]

आटा खान हुने मैदा खान नहुने किन ?

हाम्रो दैनिक जीवनमा खाने खानाको बारेमा अनेक मान्यताहरु छन् । जस्तो, मिस्री खानुहुन्छ तर सोही सरहको चिनी खानुहुन्न, आटा खानुहुन्छ तर मैदा खानुहुँदैन, घिउ हालेको खानेकुरा जति चिल्लो भएपनि असर गर्दैन तर तेल हालेको खाना खानु हुन्न किन ? उस्तै स्वभावका खानेकुरामा यस्तो भिन्नता हामीले माथि उल्लेख गरिएका खानामा मात्रै होइन, यसबाहेकका अरु खानामा पनि […]

विराटनगरमा समन्वयबिनाका सुपथ मूल्य पसल

विराटनगर। सरकारले चाडपर्वलाई लक्ष्य गरेर विराटनगरमा सञ्चालनमा ल्याएका सुपथ मूल्यका पसल चाहार्दा–चाहार्दै उपभोक्ताको दिन बित्ने भएको छ । तीन ठाउँबाट सहुलियत दरमा पाइने भनिएको नुन, चिनी, चामल, दाल, घिउ, दही खरिद गर्ने एकीकृत पसल सञ्चालन नहुँदा उपभोक्ताले सरकारी सुपथ मूल्यका पसलबाट लाभ लिन नसक्ने भएका हुन् । सहुलियत दरमा खाद्यान्न तथा खाद्य वस्तु बिक्री गर्न […]

चाडपर्वमा खाद्यवस्तुमा छुट दिन ३ करोड विनियोजन

याँ खाद्य र कर्पोरेशनलाई वितरण गरेको थियो । यो वर्ष पनि गत वर्षको जति नै रकम छुट्टाइएको मन्त्रालयले जनाएको छ । सरकारले चाडपर्वमा देशका विभिन्न बिक्री कक्षबाट उपभोक्तालाई बजार मूल्यभन्दा कम मूल्यमा बिक्री गर्ने गर्दछ । त्यसमा अत्यावश्यक चिनी, नुन, घिउ, चामल, दाल, तेल, खसीबोका, च्याङ्ग्रामा विशेष छुट दिने गर्दछ ।

नागपञ्चमी नालिबेली

नागपूजाका लागि नागपञ्चमीको दिन बिहानै उठी स्नान गरिन्छ । त्यसपछि दियो, कलश र गणेशको पूजा गरी दूध, दही, घिउ, चिनी, मह (पञ्चामृत), अघ्र्य, चन्दन, अक्षता, तिलजौ, फूल, दूबो आदिले नागको पूजा गरी दूध र लावाको नैवेद्य चढाइन्छ । केरा वा कुनै पनि वनस्पतिका पातमा गोबरको नाग बनाई पूजाआजा गर्ने विधान पनि छ ।