नवीन मास्के
भोजपुर : भोजपुरको उत्तरी र पूर्वी क्षेत्रका वासिन्दाले सञ्चालन गर्दै आएका राडीपाखी र अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। कच्चा पदार्थ प्रसस्त भए पनि बजार अभावमा भएकाले ती उद्योगहरु सञ्चालनमा कठिनाइ भएको हो।
भेडाको ऊनबाट तयार पारिने राडी, लुकुनी, घुमराडीलगायतका सामग्रीले उचित बजार न...