१३ वैशाख, काठमाडौं । सरकारले पछिल्ला दिनमा आयातमा गरेको कडाइले उद्योगहरु पनि प्रभावित भएका छन् । कच्चा पदार्थ आयातमा नगद मार्जिनको व्यवस्थाले विभिन्न उद्योगहरुलाई पनि समस्या पर्न थालेको हो । कच्चापदार्थ आफैंले सोझै आयात नगरी आयातकर्ताबाट किनेर उद्योग चलाइरहेकाहरु समस्यामा परेका हुन् । विदेशबाट सोझै कच्चापदार्थ आयात गर्ने कतिपय उद्योगहरु एलसी स्वीकृतिको प्रक्रियामा भएको अलमलबाट […]