सुर्खेत : सरकारले लकडाउनकै बीच खाद्यान्न लगायत अत्यावश्यक वस्तु तथा सेवाका उद्योगधन्दाहरु खोल्ने निर्णय गरेपनि अझै सञ्चालनमा आएका छैनन्। कच्चा पदार्थ, मजदुर, ढुवानी र बजारीकरण लगायत आवतजावतमा सहज नभएकाले उद्योगहरु सञ्चालनमा आउन नसकेका हुन्।
कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले सबै उद्योगधन्दाहरु बन्द हुँदा उत्पादकत्व