दशैँलाई मात्रै धान्ने चिनी स्टक

काठमाडाैँ : दशैँलाई मात्रै धान्ने चिनी स्टक रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका जानकारी दिएकाे छ।अहिले १ लाख ८८ हजार  क्विन्टल चिनी विभिन्न उद्योग तथा फर्महरूमा स्टक रहेको विभागले जनाएकाे छ। यसले दशैँलाई मात्रै पुग्ने विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए।विभागले अनुगमन टोली बनाएर ठूला चिनी उद्योग तथा गोदामहरूमा स्टकबारे अध्ययन गरिरहेको छ। विभागले तीहार र छठ पर्वमा चिनी अभाव हुन नदिन १ लाख ८८ हजार क्न्टिल स्टकलाई बढाएर ५ लाख क्विन्टल पुर्‍याउने गरी

सम्बन्धित सामग्री

भारत सरकारले चिनी निर्यातमा ३५ करोड अनुदान दिने, चिनीको स्टक ५ प्रतिशतले वृद्धि

भारत सरकारको केन्द्रीय मन्त्रिपरिषद्ले बुधवार रु ३५०० करोडको चिनी निर्यात अनुदान स्वीकृत गरेपछि बिहीबार बिहानको कारोबारमा बीएसईमा चिनी उत्पादकहरूको शेयर ५ प्रतिशतसम्म बढेको थियो।

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ : विभाग

चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तिन महिनाको लागि स्टक रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताए । उपभोग्य खाद्यवस्तुको आपुर्ति सहज रुपमा भइरहेको पौडेलले बताए । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै महानिर्देशक पौडेलले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उनले ...

मौकामा चौका हान्दै उद्योगीले बढाए चिनीको मूल्य

सरकारी चिनी गोदाममा रित्तिन थालेपछि उद्योगीहरुले चिनीको फ्याक्ट्री मूल्य बढाएका छन् । जानकारका अनुसार मासिक औषतमा ३० हजार टन चिनी चाहन्छ ।  साल्ट ट्रेडिङसँग अहिले १ हजार टन जतिमात्रै स्टक भएपछि होलसेललाई बिक्री बन्द गरिएको छ । सोही मौकामा उद्योगीहरुले मूल्य बढाएको खबर कान्तिपुरले छापेको छ । उनीहरुले गेट फ्याक्ट्री मूल्य २ रुपैयाँ अर्थात यससँगै यसअघि प्रतिकिलो ७८ रुपैयाँ पर्ने चिनीलाई ८० रुपैयाँ परेको होलसेल व्यवसायीहरुले बताएका छन् । यसले खुद्रा बजारमा मूल्य थप बढ्नेछ ।

उखुको भुक्तानी नगरी, चिनी बेच्न खोजेपछि किसानको अवरोध

सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगमा स्टक रहेको चिनी आइतवार राती सुटुक्क बजार पठाउन खोज्दा किसानले रोकेका छन् ।

चिनी तीन महिना औषधि छ महिनालाई पुग्ने छ : मन्त्री भट्ट

हाल तीन महिनालाई पुग्ने चिनी र छ महिनालाई पुग्ने औषधि स्टक रहेको बताइएको छ ।

‘सरकारले स्टक चिनी नकिने उखु किन्न सक्दैनौं’

चिनी उद्योगीले आफूहरूसँग रहेको स्टक चिनी विक्री नभए आगामी सिजनमा किसानको उखु किन्न नसक्ने चेतावनी दिएका छन् । उनीहरूले सरकारले नै चिनी किनेमात्र भुक्तानीको समस्या सुल्झिने भन्दै जथाभावी चिनी आयातले मुलुकको अर्थतन्त्रमा भयावह समस्या ल्याएको दाबी गरेका छन् ।