३० वर्षमा आधा कामः समिति

३०वर्षको अवधिमा ५० प्रतिशत मात्रै प्रगति हुने गरेको भन्दै गौरवका आयोजनाहरू जुनसुकै परिस्थितिमा पनि शीघ्र निर्माण गर्न संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ । २१ वटामध्ये कुनै पनि आयोजनाको काम हालसम्म सकिएको छैन । अधिकांश आयोजनाको निर्माण सम्पन्न हुने अवधि पटक–पटक सार्ने गरिएको छ । यो पृष्ठभूमिमा विकास समितिले बजेट, निर्माण सामग्री, अन्तरसरकारी निकायहरूबीचको…

सम्बन्धित सामग्री

मधेश सरकारको आधा बजेट फ्रिज : चालुतर्फ ६०.८७ र पुँजीगततर्फ ४३.१२ प्रतिशत खर्च

मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७८/०७९ मा आधा बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षमा ३४ अर्ब ८८ करोड ९८ लाख १० हजार रुपैयाँ बजेट मध्ये मधेश सरकारले...

२७ सुरुङमार्ग निर्माण गर्ने लक्ष्य आधा दर्जनको मात्रै अध्ययन

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा चालु आर्थिक वर्षमा २७ वटा सुरुङमार्ग अध्ययन र निर्माण गर्ने घोषणा गरेका थिए। चालु आर्थिक वर्ष सम्पन्न हुन १५ दिन मात्र बाँकी रहँदा मुस्किलले आधा दर्जन सुरुङमार्गको अध्ययन कार्य अघि बढेको ...

काठमाडौं महानगर बजेट, पूर्वाधार निर्माणमा आधा

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेटको आधा हिस्सा पूर्वाधार तथा विकास निर्माणमा खर्च गरिने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षमा मेट्रो रेल सम्भाव्यता अध्ययनसमेत गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको बजेटअनुसार पूर्वाधारतर्फ सबैभन्दा बढी करिब ५० प्रतिशत बजेट विनियोजन गरिएको छ । उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दै […] The post काठमाडौं महानगर बजेट, पूर्वाधार निर्माणमा आधा appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँच वर्षमा दोब्बर डेटा प्रयोगकर्ता

नेपालमा पछिल्लो आधा दशकमा २ करोड डेटा सेवाग्राही थपिएका छन् । सूचना प्रविधिको बढ्दो पहुँच, सर्वसाधारणको आवश्यकता र सेवाप्रदायक बीचको तीव्र प्रतिस्पर्धाले पाँच वर्षमा दुई करोड सेवाग्राही थपिएका हुन् । पछिल्ला वर्षमा कोभिड महामारीले अन्य क्षेत्र प्रभावित बने पनि सूचना प्रविधि क्षेत्रमा चुनौतीसँंगै सम्भावनाका अवसर पनि खुला भएका छन् ।नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार […]

विश्वका प्रभावशाली एक सय महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट

काठमाण्डाै – बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट लिइएको जनाएको छ । बितेको २० वर्षमा अफगानिस्तानमा महिला सशक्तिकरणमा भएको प्रगति तथा हालै तालिबान सत्तामा फर्किएपछि महिला अधिकारमा भएको र हुन सक्ने सङ्कुचनलाई ध्यान दिएर आधा सूचीमा अफगानिस्तान वा अफगानिस्तानसँग जोडिएको महिलाको नाम रहेको बीबीसीले जनाएको छ । यो वर्षको सूचीले अफगान महिलाहरूले प्रस्तुत गरेको साहस तथा उनीहरूको उपलब्धिलाई सम्मान गरेको जनाइएको छ । बीबीसीले विश्वभरका महिल...

सुकीको जेल सजाय आधा घटाइयो

एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजया आधा घटाइने भएको छ । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको उल्लेख गरेको छ। सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक फरक आरोपमा समान दुईरदुई वर्षको जेल सजाय सुनाएको थियो। समाचार संस्था […]

सन् २२४५ सम्म डिजिटल सामग्रीको तौल पृथ्वीको आधा

आगामी २ सय २५ वर्षमा डिजिटल सामग्रीको पिण्ड पृथ्वीको पिण्डको आधा बराबर हुने एक नयाँ अध्ययनले देखाएको छ । बेलायतको पोर्टस्माउथ विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डाक्टर मेल्भिन भोप्सनले गरेको उक्त अनुसन्धानले ठूलो परिमाणमा डिजिटल डाटा तथा सूचनाको माग र सिर्जनाका कारण डिजिटल सामग्रीको पिण्डमा तीव्र बढोत्तरी भैरहेको जनाएको छ । अमेरिकन इन्स्टिच्युट अफ फिजिक्सको एआइपी एडभान्सेस […]

आधा दर्जन रेलमार्गको सम्भाव्यता अध्ययन हुने

सरकारले आगामी आर्थिक वर्षमा आधा दर्जनभन्दा धेरै ठाउँमा रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने भएको छ।...