नेपालमा झन्डै आधा गर्भाधारण अनिच्छित, यसमध्ये झन्डै दुई तिहाइ गर्भपतन : प्रतिवेदन

काठमाण्डाै – नेपालमा वर्सेनि हुने गर्भधारणमध्ये झन्डै आधा गर्भधारण अनिच्छित हुने गरेको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले आज बुधवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा वर्षमा झन्डै १२ लाख पटक गर्भधारण हुने गरेको र तीमध्ये झन्डै आधा अनिच्छत हुने गरेको पाइएको हो । अनिच्छित गर्भधारणमध्ये झन्डै दुई तिहाइ गर्भपतन हुने गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार नेपालमा गर्भाधारणको चाहना नभए पनि प्रजनन उमेरका झन्डै ४४ प्रतिशत महिला परिवार नियोजनका सु...

सम्बन्धित सामग्री

‘नेपालमा वार्षिक दुई लाख बढीले गराउँछन् गर्भपतन’

काठमाडौं । नेपालमा वार्षिक करिब दुई लाख महिलाले गर्भपतन गराउने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले गएको मार्च ३० मा सार्वजनिक गरेको प्रतिवेदनले गर्भपतनको यस्तो तथ्यांक देखाएको हो । नेपालमा प्रत्येक वर्ष हुने १२ लाख गर्भधारणमध्ये झन्डै आधा अनिच्छत गर्भ रहने गरेको र त्यसमध्ये करिब दुईतिहाइले...

नेपालमा गर्भवतीमध्ये झण्डै आधामा अनिच्छित गर्भ

१६ चैत, काठमाडौं । नेपालमा वर्षेनी गर्भधारण गर्ने करिब १२ लाख महिलामध्ये झण्डै आधाले अनिच्छित गर्भधारण गर्ने गरेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् करिब ६ लाखले अनिच्छित गर्भधारण गर्ने गरेका छन् । ती मध्ये दुई तिहाइले गर्भपतन गराउने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । युएनएफपीएले हरेक […]