काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेटको आधा हिस्सा पूर्वाधार तथा विकास निर्माणमा खर्च गरिने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षमा मेट्रो रेल सम्भाव्यता अध्ययनसमेत गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको बजेटअनुसार पूर्वाधारतर्फ सबैभन्दा बढी करिब ५० प्रतिशत बजेट विनियोजन गरिएको छ । उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक गर्दै […]
The post काठमाडौं महानगर बजेट, पूर्वाधार निर्माणमा आधा appeared first on राजधानी राष्ट्रिय दैनिक.