उखु किसानको समस्या दीर्घकालीन रुपमा समाधान हुन्छः मन्त्री अर्याल

सरकारले उखु किसानको उखु बिक्री तथा भुक्तानीको समस्याको दीर्घकालिन समाधान निकालेको बताएको छ । भुक्तानीको लागि ब्यवसायीहरुलाई दबाब दिए पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । यसैबीचमा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा आर्यलले उखु किसानको भुक्तानी समस्याको दीर्घकालिन समाधान निकालेको दाबी गरेकी छिन् ।मन्त्री अर्यालले उखु किसानको पहिचान दिने र दर्ता गराएर थप […]