नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसीप कार्यक्रम शुरु

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसिप’ कार्यक्रमको प्रारम्भ गरेको छ । समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यस्तो कार्यक्रमको शुरुवात गरिएको बैंकले जनाएको छ...

सम्बन्धित सामग्री

नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरिएको हो । बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको […]

नबिल बैंकले सुरु गर्यो ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप’ कार्यक्रम

काठमाडौं :  नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम शुरु गरेको छ। बैंकले त्रिभुवन विश्व विद्यालयको सहकार्यमा सामाजिक उद्यमशिलता प्रवर्द्धन उद्देश्यले  सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम सुरु गरेको हो। बैंकले शुरुवातमा बागमती प्रदेशबाट पहिलो सत्रको ६ महिने तालिम फेलोसिप सञ्चालन सुरु गरेको छ। बैंकले उद्यमशिलतामा रुचि राख्नेभएका १८ देखि ५० वर्षसम्मका उद्यमीहरुलाई लक्

नबिल बैंकको अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर, १२ भदौ । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तिय साक्षरतालाई प्रबद्र्धन गर्ने हिसाबले Channel Financing , QR Merchant र Fone Loan कोबारेमा छलफल गरेको थियो । कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना […]

नबिल बैंकको अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं, ३१ साउन । नबिल बैंकले डिजीटल बैंकिङ्ग तथा वित्तीय पहँुच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रर्वधनमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न गरेको हो । बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु, डिजिटल बैंकिङ, क्यूआर कोड […]

नबिल बैंकको वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम

नबिल बैंकले ललितपुर महानगरपालिका वडा २१ खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।...

सुदूरपश्चिममा नबिल एसएसई प्रमाणपत्र कार्यक्रम सुरु

नबिल बैंकले यसै वर्षदेखि सञ्चालन गरेको गैरनाफामुलुक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रम सुदूरपश्चिममा सुरु भएको छ ।सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज)सँगको सहकार्यमा नबिल एसएसईका प्रविणतापत्र कक्षाहरु सुरु भएको हो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रेक्टर प्रा.डा हेमराज पन्तले सो कार्यक्रमको सुरुवात गरेका हुन् ।कार्यक्रममा पन्तले अचेल संस्थाहरुको फाइनान्सियल अडिट जत्तिकै महत्वपूर्ण […]

बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम

नबिल दिगो बैंकिङले बागलुङको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिदै नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतालाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडी बढ्न चाहेको बताइन् । नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताको बारेमा

नबिल बैंकद्वारा सुदूरपश्चिममा दिगो बैंकिङ तथा साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न स्थानीय तहमा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका र डडेल्धुराको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो । बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुँचका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको […]

नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सुरु गरेको छ ।समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप तथा वित्तीय सहयोग उपलब्ध […]

नबिल बैँकको दिगो बैँकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ– नबिल बैंकले सुर्खेतकै बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ। बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाका तर्फबाट अध्यक्ष तेजबहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका […]