काठमाडौं । नबिल बैंकले बागमती प्रदेशमा ‘नबिल स्कुल अफ सोसल इन्टरपेनरसीप’ कार्यक्रम आयोजना गरेको छ । बैंकले कार्यक्रममा सहभागी २५ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक उद्यमशीलता विकासका लागि बैंकले उद्यमशीलता तालिम सञ्चालन गरेको जनाएको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित […]