राजीनामा दिएका एआइजी पोखरेल अनिवार्य अवकाशमा

प्रहरी महानिरीक्षक नियुक्ति विवादमा अदालतबाट मुद्दा हारेपछि राजीनामा दिएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । राजीनामा स्वीकृत नहुँदै उनले बिहीबारदेखि अवकाश पाएका हुन् ।  एआइजीको...

सम्बन्धित सामग्री

झन्डै तीन महिना अफिस नै नगएर प्रहरीबाट बिदा भए एआइजी पोखरेल

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्। प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारदेखि अवकाश पाएका हुन्। अनिवार्य अवकाश पाउनुअघि गत साउन २ गते पोखरेलले पदबाट राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उनको राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढाएका थिएनन्। गत वैशाख १८ […]

को बन्ला विश्वराजको स्थानमा नयाँ एआइजी ?

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले सोमबार नेपाल प्रहरीको प्रशासन विभागमा राजीनामा बुझाएसँगै प्रहरीभित्र नयाँ एआइजीको चर्चा सुरु भएको छ । पोखरेलले मंगलबारबाट लागु हुने गरी बुझाएको राजीनामा प्रहरी महानिरीक्षकले अघि बढाएर गृहमन्त्रालय हुँदै अब मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी पदमुक्त हुनेछन् । प्रक्रिया पुरा भएसँगै उनको स्थानमा एक एआइजी पद रिक्त रहने छ ।प्रहरी महानिरीक्षकको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरी नियुक्ति खारेजीको माग गरेका विश्वराजलाई अन्ततः सर्वोच्च अद

एआइजी पोखरेलद्वारा पदबाट राजीनामा

नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । सोमबार दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर पोखरेलले राजीनामा पत्र बुझाउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

अन्तत: एआइजी पोखरेलले  दिए राजीनामा

काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्। सोमाबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर उनले राजीनामा पत्र बुझाएका हुन्।सरकारले गरेको आइजिपी बढुवामा आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई गरेको भन्दै पोखरेल सर्वोच्च अदालतसम्म पुगेका थिए।अन्तत पटक पटक गरी सर्वोच्चले उनको मुद्दा हेरेर अन्त्यमा खारेज गरिदिएको थियो।पोखरेलको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालय र गृहबाट मन्त्रिपरिषदमा पेश हुनेछ। एआइजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने का

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ । पोखरेलले सोमबार सेवाबाट राजीनामा दिनुभएको हो । पोखरेलको राजीनामा स्वीकृत हुन भने बाँकी छ । पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले एआइजी पूजा सिंहमार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिनुभएको हो । पोखरेलको राजीनामा […]

एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं : एआइजी विश्वराज पोखरेलले राजीनामा दिएका छन्।आज उनको राजीनामा पत्र प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेको हो। आफूलाई आइजी बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका पोखरेलको रिट निवेदन खारेज भएपछि उनले राजीनामा दिएका हुन्। सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश…

विश्वराज पोखरेलद्वारा राजीनामा

काठमाडौं, २ साउन । विश्वराज पोखरेलले नेपाल प्रहरीका एआइजी पदबाट राजीनामा दिएका छन् । आज उनी प्रहरी मुख्यालय पुगेर राजीनामा पत्र दिएका हुन् । प्रहरीको मानव स्रोत विभागमा पुगेर पोखरेलले राजीनामा दिएर सेवाकालमा अन्तिम पटक मुख्यालय आएको बताएका थिए । धीरजप्रताप सिंहलाई आइजीपी बनाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेपनि उनले मुद्दा हारेका थिए । […]

एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौँ- प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले सोमबार पदबाट राजीनामा दिएका छन्। सोमबार दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगी उनले राजीनामा दिएको स्रोतले जानकारी दियो। आफूले दाबी गरेअनुसार सर्वोच्च अदालतले  फैसला नदिएपछि उनले राजीनामा दिएको बुझिएको छ। सर्वोच्च अदालतले गत असार ३१ गते फैसला गर्दै प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने उल्लेख गरेको थियो। […]

राजीनामा दिने एआइजी पोखरेलको तयारी

काठमाडौं- नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन्। धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्चमा पोखरेलले हालेको रिट शुक्रबार खारेज भएसँगै उनले राजीनामा दिने तयारी गरेका हुन्। उनले अर्को साताको सुरुमै राजीनामा दिनसक्ने उनीनिकट स्रोतले जानकारी दिएको छ। सरकारले सिंहलाई प्रहरी महानिरीक्षक बनाएसँगै बिदामा बसेका पोखरेल त्यसयता कार्यालय गएका छैनन्।

एआइजी विश्वराजमाथि चुनौतीः काममा फर्कने कि राजीनामा दिने

काठमाडौं, २५ जेठ । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलमाथि नयाँ चुनौती आएको छ । उनको ३५ दिने बिदा सकिएपछि फेरि बिदाका लागि निवेदन बुझाएकोमा आइजीपी धीरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन् । पोखरेलले सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएकामा अस्वीकृत मात्र गरेनन् सिंहले घर ठेगानामा जानकारी गराउन निर्देशन समेत दिएका छन् । प्रदेश समन्वय विभागमा सरुवा […]