एआइजी विश्वराजमाथि चुनौतीः काममा फर्कने कि राजीनामा दिने

काठमाडौं, २५ जेठ । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलमाथि नयाँ चुनौती आएको छ । उनको ३५ दिने बिदा सकिएपछि फेरि बिदाका लागि निवेदन बुझाएकोमा आइजीपी धीरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन् । पोखरेलले सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएकामा अस्वीकृत मात्र गरेनन् सिंहले घर ठेगानामा जानकारी गराउन निर्देशन समेत दिएका छन् । प्रदेश समन्वय विभागमा सरुवा […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीमा जनार्दन शर्मा फर्कने पक्का !

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्कने पक्का भएको छ।कर विज्ञ भन्दै नेपाल सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थ मन्त्रालयमा प्रवेश गराएरै करका दरहरु हेरफेर गराएको आरोप लागेपछि राजीनामा दिएका शर्मालाई नै माओवादी केन्द्रले फेरि अर्थमन्त्रीकै जिम्मेवारीमा पठाउने भएको हो।पदाधिकारी चयन गर्ने एजेन्डा रहेको भोलिको स्थायी कमिटी बैठकले शर्मालाई पुन: जिम्मेवारीमा फर्काउन सिफारिस गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् हेरफेर गर्ने माओवादी

गोटाबाया राजापाक्षे स्वदेश फर्कने

श्रीलङ्काबाट १३ जुलाईमा माल्दिभ्स भागेका राजापाक्षे १४ जुलाईमा सिङ्गापुर पुगेका थिए । सिङ्गापुर पुगेलगत्तै उनले राजीनामा बुझाएका थिए, जसलाई १५ जुलाईमा बसेको मन्त्रिपरिषद्ले औपचारिक रूपमा स्वीकृत गरेको थियो ।

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्कने अपेक्षा

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे सिङ्गापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्धनाले बताउनुभएकाे छ ।  आज मङ्गलवार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता गुणवर्धनाले पूर्वराष्ट्रपति राजापाक्षे औपचारिक माध्यमबाट सिङ्गापुर गएकाले उहाँ लुकेर त्यहाँ बसेको भन्नु मनासिब नभएको बताउनुभयाे । गएकाे असार २९ गते राजापाक्षे श्रीलङ्काबाट माल्दिभ्स हुँदै असार ३० गते सिङ्गापुर पुग्नुभएकाे थियाे ।   सिङ्गापुर पुगेको भोलिपल्ट उहाँले पदबाट राजीनामा दिनुभएकाे थियाे । त्यही दिन सभामुख महि...

क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन्।क्रिकेट संघ क्यानका अनुसार उनले स्कटल्याण्ड भ्रमण सुरु हुनु अघि नै राजीनामा दिएका थिए। आज पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षकले औपचारिक रुपमा मिडियामा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनको व्यक्तिगत निर्णयको सम्मान गर्दै उनको राजीनामा स्वीकृत गरेको क्यानले जनाएको छ  ।पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । उनले पत्रकार सम्मेलनमा  यो आफ्नो कोचिङ करियरको सबैभन्दा कठिन निर्णय भएको बताएका छन्।उनले भने 'मलाई नेपाल क्रिकेट मन पर्छ र यो चरणमा छाड्दा म निकै भावुक छु । मेरो प्रस्थानको कारण मेरो परिवारको हेरचाह गर्नु हो जब उनीहरूलाई मलाई सबैभन्दा बढी आवश्यक छ। यदि मैले मेरो परिवारको लागि समय दिन सक्दिन भने म पछुताउनेछु। नेपाली टिमलाई शुभकामना । मलाई नेपाली टोलीमा फर्कने मौका दिनुभएकोमा र मेरो क्षमतामा विश्वास गर्दै नेपाल क्रिकेट संघलाई विशेष धन्यवाद । क्यान लाई धेरै धेरै शुभकामना ।'

‘ब्याक डेट’ राजीनामा दिएको हुँ, मैले मेरो जिम्मेवारी पूरा गरेँ : मन्त्री आले

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ४८ घण्टाको समय दिएर खाली मितिमा राजीनामा दिएको बताएका छन्। पर्यटन मन्त्रालयको विषयमा राष्ट्रियसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिएपछि लागू हुनेगरी दुई दिनअघि नै पोलिटब्युरो बैठकमा राजीनामा बुझाएको बताइएका हुन्। राष्ट्रियसभाको बैठकमा जवाफ दिएर फर्कने बेलामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले २ दिनअघि नै ब्याक डेटमा अध्यक्षज्यूलाई राजीनामा दिइसकेको थिएँ, यहाँ सदनमा जवाफ त दिनुपर्‍यो नि! सदनमा आज जवाफ दिएपछ

मुद्दा सुनुवाइको विषयमा न्यायाधीशहरूको समूह नै विभाजित

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै एकै ठाउँमा उभिएका न्यायाधीशहरू विभाजित भएका छन् । न्यायालयमा देखिएको विवादका कारण २२ दिनदेखि न्याय सेवा ठप्प भएसँगै सोमबारबाट भने पाँच जना न्यायाधीशले ‘विद्रोह’ गरेका हुन् । आन्दोलनरत न्यायाधीशमध्ये पाँच जना नियमित इजलास फर्कने तयारीमा छन् । प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन थप सशक्त बनाउन नेपाल बार, सर्वोच्च बार र न्यायाधीशहरूको छलफल बहिष्कार गरेका पाँच जना न्यायाधीश इजलास फर्कने मनस्थितिमा पुगेका हुन् । न्यायाधीशहरू तेजबहादुर के...

प्रधानन्यायाधीश जबराको राजीनामा नदिने चट्टाने अडान, न्यायाधीशहरु इजलासमा फर्कने

काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजीनामा नदिने चट्टाने अडानमा कायमै रहेपछि न्यायाधीशहरु गलेका छन् । उनीहरु भोलिबाट इजलासमा फर्कने भएका छन् । विद्रोहमा उत्रिएका न्यायाधीशहरुबीच नै मतभेद हुन थालेपछि नयाँ परिस्थिति सृजना भएको हो । सोमबारबाट कतिपय न्यायाधीशहरु इजलासमा फर्किइसकेका छन् । आज प्रधानन्यायाधीश जबराले अधिकांश न्यायाधीशहरुको इजलास तोकेर कठोर निर्णय सम्म […]

प्रधानन्यायाधीश राणाद्वारा सम्मानजनक बहिर्गमनका लागि ६ महिनाको समय माग

प्रधानन्याधीश राजीनामा दिन वा शर्त मान्न तयार भएमा आज वन्दीको मुद्दा र भोलि नियमित इजलासमा फर्कने आन्दोलनरत न्यायाधीशको भनाइ छ ।

संसद सचिवालयको ढोका बन्द, ५ बजेसम्म पुगेन माधव समूहको राजीनामा

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कने प्रतिवद्धता नजनाए आजै सांसदहरुको सामूहिक राजीनामा दिने तयारी गरेको खनाल– नेपाल समूह अलमलमा परेको छ । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग चपलीहाइटस्थित रामेश्वर थापाको घरमा लामो वार्ता गरेपछि संसद सचिवालयमा राजीनामा बुझाउने कार्यालय समय घर्किएको छ ।  यसअघि माधव नेपाल समूहले ओलीलाई जेठ २ मा फर्कन बेलुका ४ बजेसम्मको अल्टिमेटम दिएको थियो । तर, ओली र वरिष्ठ नेता नेपालबीच बूढानीलकण्ठस्थित चपली हाइटमा २ बजेदेखि नै वार्ता चलिर